प्रदेश

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द

काठमाण्डाै । सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो। यसअघि एक सय दिनसम्म...

पुरा पढ्नुहोस
पाण्डु माध्यमिक विध्यालयकाे ६३ औं बार्षिकाेत्सब कार्यक्रम भब्यताका साथ उद्घाटन

पाण्डु माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव साेमबार एक समारोहका बिच उद्घाटन भएको छ । कार्यक्रममा जयपृथिवी नगरपालिका का नगर उप प्रमुख रतन बहादुर सिहले विद्यालयको मान र शैक्षिक गुणस्तरलाई बलियो बनाउन सबै काे दायित्व...

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार

बाँके  । नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका  करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रीकेटको प्रदेश स्तरीय छनोटमा कपिलवस्तुको दोस्रो जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो । टस जितेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार...

पुरा पढ्नुहोस
पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

कपिलवस्तु । पूर्वराजा स्व. वीरेन्द्र बीर बिक्रम शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन । पश्चिमी...

पुरा पढ्नुहोस
रूपन्देहीका १० सहकारी बन्द

बुटवल ।  डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् । बुटवलको योगीकुटीस्थित...

पुरा पढ्नुहोस
बाणगङ्गा २ मा रास्वपाको प्रहिलो वडा अधिवेशन सम्पन्न

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी को इतिहासिक पहिलो वडा अधिवेशन कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको छ। केन्द्रिय सदस्य क्रान्तिशिखा ज्यु को प्रमुख उपस्थिति मा हुने भनिएको कार्यक्रम मौसम प्रतिकुलताका कारण...

पुरा पढ्नुहोस
लोक संस्कृति प्रतिष्ठानले गर्यो लगनशील प्रतिभा र दाता सम्मान

कपिलवस्तु । नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान को आयोजनामा २०८० को दिपावलिको अवसरमा खेलिएको मौलिक धौसी भैलो को बिधिवत बिसर्जन गरिएको छ। संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेको अध्यक्षतामा भएको आजको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कला...

पुरा पढ्नुहोस
स्ववियुद्वारा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत

कपिलवस्तु । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अबको शिक्षा रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने बताउनुभएको छ । प्राविधिक र व्यवहारिक शिक्षाको अभावले लाखौ युवा बिदेशीनु परेको भन्दै त्यसलाई समाधान गर्न तिनै तहका सरकार...

पुरा पढ्नुहोस