प्रदेश

सैनामैनामा सर्वाधिक राशीको भलिबल सुरु, रुपन्देहीको विजयी सुरुवात

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता मंगलवार बाट सुरु भएको छ । सर्वाधिक राशीको भलिबल खेलको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका छ्न...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : ५० प्रतिशत काम सकियो, ढाई लाख दर्शक उतार्ने लक्ष

कपिलवस्तु । मंसिर २१ गते देखि पौस १ गते सम्म हुन लागेको १४ औँ कपिलवस्तु महोत्सवको तयारी तिव्र गतिमा भैरहेको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा चार नम्बरको बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवको मंगलबार...

पुरा पढ्नुहोस
बर्दिया बाट घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई नियन्त्रणमा लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तार नहुँदा विकास बजेट प्रभावित

रुपन्देही । लुम्बिनी प्रदेश सरकार विस्तारको विषयमा सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीचको खटपट बढेको छ । सात महिनायता मन्त्री थप्ने विषयमा भएको विवाद मिलाउन माओवादीको केन्द्रीय नेता वर्षमान पुनकै सहभागितामा बैठक बसेपनि दुवै दलबाट...

पुरा पढ्नुहोस
गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७...

पुरा पढ्नुहोस
बसको ठक्करबाट कपिलवस्तुको बाणगंगामा साइकलयात्रीको मृत्यु

उपकार अनलाईन, कपिलवस्तु । मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नन्दनगरमा २९ औँ ज्ञान महायज्ञ सुरु

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको नन्दनगरमा आज सोमबार देखि २९ औँ ज्ञान महायज्ञ सुरु भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा मनकामना संस्कृत विद्यापिठमा २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुँदै

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता गरिने भएको छ । यहि मंसिर २१ गतेदेखि पौस १ गते सम्म चारनम्बर स्थित बुद्ध रङ्गसालामा हुन लागेको महोत्सवमा पहिलो पटक रेस्लिङ प्रतियोगिता हुन...

पुरा पढ्नुहोस
ढुण्डी थरुनी स्मृति कप भलिवलको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने, पहिलो खेलमा रुपन्देही र पाल्पा भिड्दै

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना –६ कलौनीमा सञ्चालन हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने आयोजकले जनाएको छ । मंगलवार (भोली) दिउँसो १२ बजे...

पुरा पढ्नुहोस
भारतको सहयोगमा कपिलवस्तुको बुद्धभूमिमा विद्यालय भवन निर्माण

कपिलवस्तु । भारतको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा विद्यालय भवन निर्माण गरिएको छ । गौतम बुद्ध माध्यमिक विद्यालयको लागि आवश्यक भवन र प्रयोगशाला निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको...

पुरा पढ्नुहोस