प्रदेश

प्रदेश योजना आयोगका उपाध्यक्षहरुको भेला सम्पन्न, १५ बुँदे घोषणापत्र जारी

बुटवल । लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनीमा भएको प्रदेश योजना आयोगका उपाध्यक्षहरूको भेलाले १५ बुँदे घोषणापत्र जारी गरेको छ । भेलामा ६ वटा प्रदेशका योजना आयोगका उपाध्यक्षहरु सहभागी थिए । बिहीबार सुरु भएको दुई दिने...

पुरा पढ्नुहोस
ट्राफिक कार्यालय कृष्णनगरको दुर्घटना न्यूनीकरण गर्न जनचेतना कार्यक्रम

कृष्णनगर । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना...

पुरा पढ्नुहोस
मनकामना संस्कृत विद्यापिठमा हुने महायज्ञको लागि यज्ञ सम्पादन समिति गठन

कपिलवस्तु । बाणगंगा नगरपालिका २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापिठमा हुने महायज्ञको लागि ११ सदस्यीय यज्ञ सम्पादन समिति गठन भएको छ । विहिवार भएको एक कार्यक्रमका बिच मंसिर ११ देखि १८ गते सम्म हुने...

पुरा पढ्नुहोस
विनायक बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारी संस्थाहरुले समाजमा उद्यमशिलता लाई जोड दिनुपर्ने बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा...

पुरा पढ्नुहोस
भोलि बाणगंगामा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो संस्करण हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा भोलि ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) हुँदै छ । गत वर्ष नेपालमै पहिलो पटक यस्तो खेल आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले भोलि देखि...

पुरा पढ्नुहोस
गैडहवाको सुर्यपुरा बजारमा डेंगु रोक थामको लागि सरसफाइ

रुपन्देही । रुपन्देहीको को गैडहवा गाउपालिका वडा न ६ सुर्यपुरा बजार डेंगु रोक थामको लागि सरसफाइ अभियान शुक्रबार सम्पन्न भएको छ गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल आफै झाडु लिएर बजारमा सरसफाइमा निस्के पछि स्थानीय...

पुरा पढ्नुहोस
नेपालगन्जमा आगलागी हुँदा सात पसलमा क्षति

नेपालगन्ज  ।  बीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति पुगेको छ । विद्युत् सट भएर बिहान साढे ४ बजे आगलागी भएको हो ।  बीपीचोकस्थित ५ वटा फर्निचर पसल, एउटा मोटरसाइकल रिपेयरिङ सेन्टर र...

पुरा पढ्नुहोस
मलमला माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना । मलमला माध्यामिक विद्यालयमा विहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । रुपन्देहीको सैनामैना–५ गढवामा रहेको उक्त विद्यालयमा सामाजिक अभियन्ता डोलराज भण्डारी, आनन्द गिरी, शिशिर ज्ञवाली, यम बहादुर...

पुरा पढ्नुहोस
एमाले बुटवल नगर कमिटीद्वारा बिचौलियाको गतिविधि रोक्न मालपोत कार्यलयलाई १५ बुँदे ध्यानाकर्षण

बुटवल । बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक जग्गाहरु मालपोत र नापी कार्यालयको मिलेमतोमा बिचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरि बेचबिखन गरेको भन्दै नेकपा एमाले बुटवल नगर कमिटीले ध्यानाकर्षण गरएको छ । त्यस्ता गतिविधिहरु गरेका प्रयाप्त...

पुरा पढ्नुहोस
गैडहवामा बिद्यालय प्र.अ र ब्यबस्थापन समितिलाई सुशासन सम्वन्धी एक दिने कार्याशाला गोष्टि सम्पन्न

उपकार अनलाईन, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयका ब्यबस्थापन समिति र प्रधानाध्यापकलाई बिद्यालय सुशासन सम्वन्धी कार्यशाला गोष्ठी कार्यक्रम विहिवार गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी र प्रशिक्षक...

पुरा पढ्नुहोस