प्रमुख समाचार

पाल्पा जाँदै गरेको टिपर गिद्धे भिरमा दुर्घटना, आमा-छोरीको मृत्यु

बुटवल। रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको...

पुरा पढ्नुहोस
संघीय सरकारले प्रदेशको अधिकार दिन खोजिरहेको छैन : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता तथा नगर खेलकुद सप्ताह २०८० विहिवारदेखि सुरु भएको छ । सैनामैना खेलकुद समितिको आयोजनामा सुरु भएको खेलकुद सप्ताहमा सैनामैनाका ३० वटा विद्यालयका गरि करिव २५...

पुरा पढ्नुहोस
बाणगंगाको कार्यपालिका बैठक सम्पन्न, केके भए निर्णय ?

कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभाहलमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा नगरको लोगो छनौटको लागि बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको...

पुरा पढ्नुहोस
माघ १९ गते रास्वपा सभापति लामिछाने कपिलवस्तु आउँदै

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु आउने भएका हुन् । रवि आउने...

पुरा पढ्नुहोस
सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब यात्रा : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ। बुधवार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न २७ वटा निर्माणधिन विकास विकास आयोजनामा दबाब...

पुरा पढ्नुहोस
‘एलईडिपी’ का लागि बाणगंगा सहित लुम्बिनीका १५ पालिका छानिए

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका सहित लुम्बिनीका १५ स्थानीय तह छनौट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम...

पुरा पढ्नुहोस
६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाखभन्दा धेरै

काठमाण्डाै । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन...

पुरा पढ्नुहोस
पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना पक्राउ

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन । पाल्हिनन्दन गाउँपालिका(४ लोहरौलीमा रहेको एक गेस्ट हाउसको कोठामा कारोबार हुँदै गर्दा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय परासीका सूचना...

पुरा पढ्नुहोस
डा. लामा र सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष युन सुङबिच लुम्बिनीको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । उपाध्यक्ष डा. लामा र सुङबिच भएको भेटवार्तामा शान्तिका...

पुरा पढ्नुहोस