प्रमुख समाचार

सरकारले रंगभेद गर्‍यो : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले मधेसीहरूलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलमा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले आफूहरूले निषेधित...

पुरा पढ्नुहोस
अभिभावकलाई जाग्रुक गराउदै न्यू एकेडमी

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको न्यू एकेडमी बोडिङ्ग स्कुलले अभिभावकहरुलाई बालवालिकामा असल संस्कारयूक्त शिक्षामा अभिभावकहरुको भुमिका सम्बन्धी प्रशिक्षण मुलक कार्यक्रम आयोजना गरेको छ । बलबालिकाहरुलाई किताबी ज्ञानसंगै नैतिक शिक्षा र असल संस्कार ब्यवहार सिकाउन...

पुरा पढ्नुहोस
सन् २०२४ शुरु

काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो । भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको...

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकाबाट करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार

बाँके  । नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका  करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रीकेटको प्रदेश स्तरीय छनोटमा कपिलवस्तुको दोस्रो जित

कपिलवस्तु । प्रधानमन्त्री कप क्रीकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो जित हात पारेको छ । आज भैरहवामा भएको खेलमा कपिलवस्तुल परासी माथी शानदार जीत निकालेको हो । टस जितेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
लुम्बिनीका विषयगत समितिको निर्वाचन स्थगित

बुटवल । लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको निर्वाचन तालिका स्थगित भएको छ । लामो समयदेखि समितिको नेतृत्व चयन हुन नसक्दा सरकारकै आलोचना बढेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार...

पुरा पढ्नुहोस
पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

कपिलवस्तु । पूर्वराजा स्व. वीरेन्द्र बीर बिक्रम शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन । पश्चिमी...

पुरा पढ्नुहोस
घरेलु कार्यालय बझाङद्धारा कृषकलाई आधुनिक मौरीघार वितरण

बझाङ । घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । धरेलु तथा साना उद्योग कार्यालय बझाङले केदारस्यू गाउँपालिका वडा नंम्बर १ का मौरी पालक कृषकलाई आधुनिक मौरीको घार वितरण...

पुरा पढ्नुहोस
रूपन्देहीका १० सहकारी बन्द

बुटवल ।  डेढ वर्षयता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा सञ्चालित १० सहकारी बन्द भएका छन् । रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड लाग्न थालेपछि सहकारी सञ्चालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन् । बुटवलको योगीकुटीस्थित...

पुरा पढ्नुहोस