प्रमुख समाचार

सैनामैनामा जारी राष्ट्रपति रनिङ सिल्डको उपाधी पशुपती माविलाई

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियामा भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता तथा खेल सप्ताह बुधबार सम्पन्न भएको छ । सातौँ राष्ट्रपति रनिङशील्ड तथा खेल सप्ताह प्रतियोगिताको उपाधी सालझण्डीमा रहेको पशुपति माविले जितेको छ...

पुरा पढ्नुहोस
बाणगंगाको कृषि मेला : ६ सयले अवलोकन गर्दा करिब १० लाखको कारोबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरङ्गशालामा भएको १ दिने कृषि मेलामा करिब ६ सय जनाले अवलोकन गरेका छन । युएसएआइडीको आर्थक सहयोगमा सञ्चालित अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार अन्तर्गतको नेपाल बीउ तथा मल परियोजना (सिमिट)...

पुरा पढ्नुहोस
लुम्बिनीमा ६ महिनामा १८.५० प्रतिशत मात्रै बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको...

पुरा पढ्नुहोस
दाङमा सिस्नो पाउडर उद्योगले बजार नपाउँदा आमा समूह निराश

दाङ । शान्तिनगर गाउँपालिका-३ बस्तीखोलामा सिस्नोको पाउडर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। गत वर्षदेखि आमा समूहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएको भए पनि उद्योगबाट उत्पादित पाउडरले बजार नपाएको समूहकी अध्यक्ष नन्दिका स्वर्णकारले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, कोशीको लगातार आठौँ हार

काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो । मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी तिव्र

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना...

पुरा पढ्नुहोस
इतिहासमै पहिलाे पटक रूद्रायणी देव गण परिवारलाई विशेस सम्मान

ललितपुर । खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना तथा अय्ला लुवया, हेरा माया मैचा म्यूजिक भिडियो बनाउने टोलीलाई माघ ६ गते शनिवार विशेष सम्मान गरेकाे छ । संस्कृति बचाउन निरन्तर...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकखण्डको म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

काठमाण्डौ । नारायणगढ–बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन झण्डै ६ महिना बाँकी...

पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन

 बझाङ । आगलागी पिडितलाइ आर्थिक सहयोग सँकलन अभियान सञ्चालन गरीएको छ । यहि माघ १ गते सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी हुदा करौडौको क्षती भएको भन्दै आज बाट उद्योग बाणिज्य संघद्वारा आगलागी पिडितका...

पुरा पढ्नुहोस
चारनम्बर आएका कापडी र बढई समुदायको गुनासो : सरकारले समान व्यवहार गर्दैन

कपिलवस्तु । सिजन अनुसारका काम गर्दै जीविकोपार्जन गरेका कापडी र बढई जातीहरुले सरकारले समान व्यवहार नगरेको गुनासो गरेका छन । बारा, रौतहट र सर्लाहीमा स्थायी बसोबास भएपनि कामको सिलसिलामा कपिलवस्तुको चार नम्बर स्थित बुद्धरङ्गशालामा...

पुरा पढ्नुहोस