प्रमुख समाचार

प्रतिमा केसीको मुक्तक संग्रह प्रवासी मन बेलायतमा विमोचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको आयोजनामा गत ७ जनवरी शनिवारका दिन डायस्पोरामा सक्रिय साहित्यकार प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”एक कार्यक्रम बीच विमोचन गरिएको छ । उक्त कार्यक्रमका...

पुरा पढ्नुहोस
आजदेखि सगरहवामा १५ दिने कपिलवस्तु मूर्ति कार्यशाला सुरु

लुम्बिनी । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट ७ जनाको उम्मेदवारी

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादीका सुवेदीले गरे उम्मेदवारी दर्ता

दाङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदी रोल्पाका नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट तत्कालीन एमाले नेता...

पुरा पढ्नुहोस
भारतबाट फर्किएका १० जना नेपालीमा कोरोना संक्रमण

बुटवल। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ। हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...

पुरा पढ्नुहोस
प्रगतिशिल पत्रकारको केन्द्रिय बैठक तथा प्रशिक्षण कपिलवस्तुमा हुने

कपिलवस्तु । प्रगतिशिल पत्रकार संघ केन्द्रिय समिति बैठक कपिलवस्तुमा बस्ने भएको छ । आगामी माघ ५ र ६ गते देशभरका पत्रकारहरु गोरुसिंगेमा आयोजना हुने वैठकमा केन्द्रिय समितिका पदाधिकारीहरु उपस्थित हुने र विभिन्न छलफल सहित...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता

बुटवल । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका दुई जनाले मनोनयन दर्ता गरेका छन् । पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्री जिसी र दाङकी तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएका हुन् । झपेन्द्रको प्रस्तावक गिरिधारी लाल...

पुरा पढ्नुहोस
राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता शुरु

काठमाण्डाै । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको छ...

पुरा पढ्नुहोस
तथ्य र प्रमाणबाटै उजुरीको टुङ्गो लगाइन्छ: प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा परेका उजुरीहरूको टुङ्गो तथ्य र प्रमाणकै आधारमा लगाउने बताउनुभयो । कुनै दबाब र प्रभाव विना आयोगले यथार्थ आधारहरू पुष्टि गरेर उजुरीलाई तथ्य...

पुरा पढ्नुहोस
बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

काठमाडौ ।  बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो । तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले...

पुरा पढ्नुहोस