प्रमुख समाचार

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका...

पुरा पढ्नुहोस
महिला राष्ट्रिय क्रिकेटमा बागमतीको विजयी सुरुवात, मधेस २८ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो ।जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २०...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई लामिछानेको प्रश्न : साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति जिम्मेवार पदमा बस्न मिल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।साथै उनले गैरजिम्मेवार...

पुरा पढ्नुहोस
भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको : मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको...

पुरा पढ्नुहोस
बैजलपुर युवा क्लवको उदाहरणीय कार्य, देउसी भैलोको पैसाले सडक बत्ती जडान

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको पैसा मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने सहि सदुपयोग गरेको छ । बाणगंग नगरपालिका वडा नम्बर २ मा रहेको बैजलपुर युवा क्लबले देउसी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लागुपदार्थ सहित १ जना पक्राउ

कपिलवस्तु । लागुपदार्थ सहित जिल्लाको कपिलवस्तु नगरपालिका बाट १ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थित पचेहरा–वरोहीया सडक खण्डमा मोटरसाईकलमा सवार सोहि नगरपालिका वडा नम्बर ९ का...

पुरा पढ्नुहोस
पहिलो चरणमा बाणगंगाद्वारा ५ सय छाडा पशुचौपया व्यवस्थापन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापनमा अग्रसरता देखाएको छ । नगरभित्र हरेका छाडा पशुचौपयालाई तारबारसहित नगरका बिभिन्न ठाउँमा राख्न सुरु गर्दै नगरपालिकाले अग्रसरता देखाएको हो । नगरको यो अग्रसरतासंगै अहिले बाणगंगा...

पुरा पढ्नुहोस
महोत्सव लगत्तै बाणगंगा वेलफेयरले गर्यो दुई संस्थालाई खाद्यन्न सहयोग

कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा एक वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै

रुपन्देही । लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ । ०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको...

पुरा पढ्नुहोस
बारामा बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

मकवानपुर । बारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै...

पुरा पढ्नुहोस