प्रमुख समाचार

दाङ । दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले...
पुरा पढ्नुहोस
काठमाडौं । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (Mrdf Nepal ) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ । यसै क्रममा शनिबार अध्यक्ष सुनारले काठमाडाैंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेकाे स्थानको अवलोकन गरेका छन्...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका-२ का ४१ वर्षीय ‘अमेरिका’ भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । अन्दाजी ६...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्। पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा...
पुरा पढ्नुहोसकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।त्रिभुवन...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका...
पुरा पढ्नुहोस
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेका भरुवा बन्दुक पड्किएर गएराति एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका...
पुरा पढ्नुहोस
चितवन । चितवनको माडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । हिजो बेलुका माडी नगरपालिका–१ बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर...
पुरा पढ्नुहोस
अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्रकका चालक...
पुरा पढ्नुहोस
