प्रमुख समाचार

लुम्बिनीमा चाडपर्वको अवधिमा १५२ वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँ तिहारको बिचमा सवारी दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गत असोज २८ गते घटस्थापनाका दिन देखि मंसिर १ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको छ...

पुरा पढ्नुहोस
मंसिर ४ गते कपिलवस्तु सहित लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल । सोमबार लुम्बिनी प्रदेशका चार वटा जिल्लामा सार्वजनिक विदा हुने भएको छ । प्रदेश गृहमन्त्रालयले जारि गरेको सुचनामा प्रदेशका चार जिल्लामा छठ पर्वको समापनको अवसरमा विदा दिने जनाइएको छ । २०८० मंसिर ४ गते...

पुरा पढ्नुहोस
देशलाई पराधीन बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ  ।  एमाले महासचिव शंकर पोखरेलले नेपाललाई पराधीन बनाउने खेलमा एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । मंसिर ७ गतेको आयोजन गरिने प्रदर्शनको तयारीको सन्दर्भमा जनसंगठन सञ्जालले एमाले मुख्यालयमा च्यासलमा आयोजना केन्द्रीय...

पुरा पढ्नुहोस
ट्याक्टरले च्यापिएर रोल्पामा एकको मृत्यु

रोल्पा। रोल्पामा ट्याक्टरको हुटले च्यापिएर एक जनाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ व्याङखोलाका १९ वर्षीय विशाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय रोल्पावाट २...

पुरा पढ्नुहोस
रुपन्देही बाट भन्सार छलेर ल्याएको ३ हजार कुखुरा नष्ट

बुटवल । भन्सार छलेर भारतबाट ल्याइएको झन्डै ३ हजार कुखुरा भन्सार कार्यालयको पशु क्वारेन्टाइनले नष्ट गरेको छ । भारतबाट अबैध बाटो हुँदै ल्याइएका तीन गाडी कुखुरा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका प्रहरीले भन्सार बुझाएपछि...

पुरा पढ्नुहोस
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्ताबेज पेस गर्ने तयारी

बुटवल । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको छ । यस अघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा...

पुरा पढ्नुहोस
रास्वपा आजदेखि घरदैलो अभियानमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने...

पुरा पढ्नुहोस
कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ । नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको...

पुरा पढ्नुहोस
ट्वान्टी-२० सिरिज : नेपालले अन्तिम खेलमा जापानलाई ६७ रनले हरायो

काठमाडौँ  । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा जित हात पारेको छ । शनिबार हङकङ क्रिकेट क्लबमा नेपालले जापानलाई ६७ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले...

पुरा पढ्नुहोस
एम्बुलेन्सको ठक्कर बाट घाईते शिवराजका एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ खैरी चोकमा एम्बुलेन्सले २ वटा मोटरसाईललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एम्बुलेन्सको भने नम्बर खुलेको छैन। लु.६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा...

पुरा पढ्नुहोस