प्रमुख समाचार

बुद्धनगर युवा क्लवको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

विमल गैरे, सैनामैना । पछिल्लो समय खेलमय वनेको रुपन्देहीको सैनामैना नगरपालिकामा फेरी १ लाख पुरस्कार राशीको पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित बुद्धनगर युवा...

पुरा पढ्नुहोस
लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता चैत्र १६ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा यहि चैत्र १६ गते देखि लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित अस्नैया युवा क्लवको...

पुरा पढ्नुहोस
सैनामैनामा नागरिक निगरानी समुह गठन

सैनामैना । बुटवल गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतीको काम अहिले धमाधम भइरहेको छ ।यसैक्रममा सैनामैनामा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुह गठन गरिएको छ । सैनामैना वडा नं. ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा लगाइएको ताला तोडियो

सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा शनिवार गरिएको तालाबन्दी आईतबार तोडिएको छ । अखिल समाजबादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ...

पुरा पढ्नुहोस
१ सय ५ परिचय पत्र गायव भएपछि नेविसंघको ध्यानाकर्षण

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसबाट एकाएक विद्यार्थीको परिचय पत्र गायब भएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण गराएको छ । स्ववियू निर्वाचनको मुखैमा विद्यार्थीहरुको परिचय पत्र...

पुरा पढ्नुहोस
स्ववियू निर्वाचनः सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा दुई विद्यार्थी संगठनले लगाए ताला

सैनामैना । स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ताला लागेको छ । शनिवार साँझ दुई विद्यार्थी संगठनका प्रतिनिधी क्याम्पस प्रशासनमा घुसेर ताला निर्वाचन अधिकृत दिनेश पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार विप्लव...

पुरा पढ्नुहोस
रामापुर क्याम्पस स्ववियु निर्वाचनमा तिन विद्यार्थी संगठनको उम्मेद्वारी दर्ता

सैनामैना । स्वतन्त्र विद्यार्थी युनियनको यहि चैत्र ५ गते हुने निवार्चनको सरगर्मी देशै भरका क्याम्पसहरुमा देखिएको छ । यस्तै रुपन्देहीको सैनामैना ६ कलौनी स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको...

पुरा पढ्नुहोस
सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र जेसीजद्धारा होली मिलन कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र सैनामैना जेसीजले फागु पुर्णिमा अर्थात होली शुभकामना आदान प्रदान गरी मनाएको छ । शुक्रवार सैनामैना मुर्गियामा रहेको प्रदिप होटलमा आयोजना गरिएको सैनामैना होटल तथा...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकपः पेनाल्टी सुटआउटमा महाविर कपिलवस्तु ११ संग पराजित

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को अन्तिम सेमीफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले महावीर क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारित समयमा कुनै पनि टिमबाट गोल...

पुरा पढ्नुहोस