प्रमुख समाचार

काठमाण्डौ । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको...
पुरा पढ्नुहोस
काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।फागुन २७, २८...
पुरा पढ्नुहोस
तौलिहवा । शङ्खधर साख्वाले गरिबहरुको ऋणमोचन गरेको दिनको अवसरमा उहाँले चलाएको नेपाल संवत् र म्हःपूजाको अवसरमा तौलिहवा पहिलो पटक र्याली निकालिएको छ । साख्वाले वि.सं ९३७ इ सं ८०० मा गरिब जनताको ऋणमोचन गरी...
पुरा पढ्नुहोस
नेपालगन्ज। इलाका प्रहरी कार्यालय कोहलपुरले चर्काे आवाजमा मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गर्ने एक दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेर अरुलाई अवरोध उत्पन्न हुनेगरी चलाइएका...
पुरा पढ्नुहोस
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा विभिन्न समयमा बरामद भएका ९ लाख बढिका विष्फोटक पदार्थ जन्य पटका बरामद गरी नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहतका प्रहरी युनिटहरुले बरामद गरेका अन्दाजी नौ लाख...
पुरा पढ्नुहोस
काठमाण्डाै ।सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय...
पुरा पढ्नुहोस
बुटवल । भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...
पुरा पढ्नुहोस
