प्रमुख समाचार

अभिनेत्री ‘जलपरी’ को निधन

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गएकाे असोज ९ र १०...

पुरा पढ्नुहोस
२० रुपैयाँ नतिरेकाे निहुँमा अर्घाखाँचीमा वृद्धाकाे हत्या

अर्घाखाँची । अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी  ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो । मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका...

पुरा पढ्नुहोस
सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने

काठमाण्डौ । सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने...

पुरा पढ्नुहोस
त्रिभुवन आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका २ तेह्र  विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित...

पुरा पढ्नुहोस
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले...

पुरा पढ्नुहोस
हसनापुर मा.वि. को ५८ औं वार्षिकोत्सब सप्पन्न

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ८ मा सन्चालित श्री हसनापुर माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सब सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्यन गरेको बिद्यालय हसनापुर...

पुरा पढ्नुहोस
१४ औंँ कपिलवस्तु महोत्सव : पर्यटन, कृषि सङ्गै व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास

कपिलवस्तु । हरेक वर्ष बाणगंगाको बुद्धरंगशालामा हुने कपिलवस्तु महोत्वसको १४ औँ संस्करण आगामि मंसिर २१ गतेदेखि हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार...

पुरा पढ्नुहोस
कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुुनथाले योजना सम्पन्न

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको...

पुरा पढ्नुहोस
स्थानिय फुल र मालाको प्रयोग गर्न ब्यापार संघको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको तिहार लगायतका चाडपर्व तथा कार्यक्रमहरुका प्लाटिक जन्य फुल मालाको खरिद बिक्रि तथा प्रयोग लाई रोकि स्थानिय फुल तथा मालाको प्रयोग गर्न उद्योग ब्यापार संघ कपिलवस्तुले आग्रह गरेको छ । आज...

पुरा पढ्नुहोस