प्रमुख समाचार

नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

काठमाण्डाै । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा १ वर्षमै १ हजार ५ सय २३ उजुरी अख्तियारमा दर्ता

बुटवल । लुम्बिनी प्रदेशमा अख्तियार दुरुपयोगका घटना हरेक वर्ष बढ्दै गएका छन् । गत आर्थिक वर्ष २०७९र०८० मा अख्तियार दुरुपयोग विरुद्ध १ हजार ५ सय २३ उजुरी दर्ता थिए । यो आर्थिक वर्ष २०७८र०७९ को...

पुरा पढ्नुहोस
हिजो एकैदिन एक लाखभन्दा धेरैले काठमाण्डौ छाडे

काठमाण्डाै । विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो...

पुरा पढ्नुहोस
दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना न्युन

काठमाण्डाै । यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ...

पुरा पढ्नुहोस
बाँके कारागारमा कैदीको मृत्यु

नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका(१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले...

पुरा पढ्नुहोस
लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा, कित्ताकाट नगरिकन बेच्न पाइने

दाङ । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा...

पुरा पढ्नुहोस
इन्द्र जात्रा रथ यात्रा सम्बन्धी म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । श्रीमिला सुवालले शब्द रचना गरेर बनाइएकाे क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो...

पुरा पढ्नुहोस
एनआरएनएको अध्यक्षमा डा. केसी विजयी भएको घोषणासँगै विवाद

काठमाण्डाै । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड...

पुरा पढ्नुहोस
नवरात्रको छैटौँ दिन : आज कात्यायनीको आराधना

काठमाडौं । नवरात्रको छैटौँ दिन शुक्रबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गर्न लागिएको हो। पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी...

पुरा पढ्नुहोस
फागुन १ लाई जनयुद्ध दिवस मान्दैनौं : थापा

काठमाडौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तीनै तहका सरकारमा रहेको आफ्नो पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावमा मा हारिन्छ कि भनेर किन चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् । चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले...

पुरा पढ्नुहोस