प्रमुख समाचार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत वजेट खर्च भएको प्रदेश लेखा...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त...
पुरा पढ्नुहोस
काठमाण्डाै । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् । गएको वर्ष कतारमा भएको विश्व कपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहमा...
पुरा पढ्नुहोस
गुल्मी । जंगली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । च्याउ खाएर जिल्लाको इश्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुष्मा कुमाल बिरामी परेका...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा सम्पन्न भएको छ । सोमवार जिल्लाको बाणगंगा नगरपालिका वडा नं–८, चप्परगाउँमा रहेको यल्लो चिल्ली रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनले...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगाको मनकामना सामुदायिक वन उपभोक्ता समुहले आर्थिक वर्ष २०८०÷८१ को लागि कुल ६ करोड २४ लाख ८७ हजार ३ सय २० रुपैँयाको बजेट ल्याएको छ । आज वन कार्यालयको प्राङ्गणमा भएको १६...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्ष बिमल गैरे चयन हुनुभएको छ । आज बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा बाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । जसको...
पुरा पढ्नुहोस
काठमाडौँ । खेतीबालीको मुख्य समयमा सधैँजसो रासायानिक मलको अभाव देखिन्छ । यसपालिको हिउँदे बालीका लागि १ लाख मेट्रिक टन मल अपुग हुने देखिएको छ । हिउँदमा १ लाख ७७ हजार मेट्रिक टन रासायनिक मल...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ । ललितपुरको पुल्चोकमा रहेको राष्ट्र सङ्घ भवनमा आज सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन...
पुरा पढ्नुहोस
घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर...
पुरा पढ्नुहोस
