प्रमुख समाचार

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो । मंगलबार दिउँसो साढे २ बजे...
पुरा पढ्नुहोस
कपिलवस्तु । आवस्यक पुर्वाधार, मनोरञ्जन र खेलकुदका क्षेत्र नहुनाले नै कपिलवस्तुमा पर्यटन प्रवद्र्धन हुन नसकेको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले बताउनु भएको छ । लुम्बिनी आएका बाह्य तथा आन्तरिक पर्यटक लाई तिलौराकोट, राजापानी, लक्षमणघाट,...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा १३ र १४ लाइ कपिलवस्तु सङ्ग जोड्ने सबै भन्दा छोटो बाटोको रुपमा चिनिन्छ बैरिया–पाबर/बिक्रम हुदै सिमलपानी जोड्ने बाटो । कालोपत्रे हुन नसकेपछि विगतका वर्षहरुमा दशैँ आउन भन्दा केहि दिन अगाडि...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सैनामैना व्यापार संघको आयोजनामा दशैं सस्तो बजार २०८० भोली देखी सन्चालन हुने भएको छ । दशैं सस्तो बजार सैनामैना नगरपालिका वडा नं ४ मा रहेको वडा कार्यलयको परिसरमा...
पुरा पढ्नुहोस
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ । नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका...
पुरा पढ्नुहोस
काठमाण्डाै । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना...
पुरा पढ्नुहोस
अर्घाखाँची। अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । हिंजो साँझ ६ बजेतिर भएको दुर्घटनामा परि पाणिनी गाउँपालिका घर भएका सहचालक २० बर्षिय थम्मन कुमालको मृत्यु भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ को वडा कार्यालयको भवन उदघाट्न गरिएको छ । वडा कार्यालयको भवन शिवराज नगरपालिकाको मेयर अजय थापा र वडा अध्यक्ष मोहम्मद माहेताब खानले उदघाट्न गर्नु भएको हो...
पुरा पढ्नुहोस
काठमाण्डौ । विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालले ११ स्थान सुधार गरी ६९ औँ स्थानमा आएको छ । एक सय २५ देशको सूचीमा गएको वर्ष ८१ औँ स्थानमा रहेको नेपाल यस वर्ष ६९ औँ स्थानमा आएको...
पुरा पढ्नुहोस
