प्रमुख समाचार

बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प

काठमाण्डाै । बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार...

पुरा पढ्नुहोस
अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किंदै

नेपालगन्ज । अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला...

पुरा पढ्नुहोस
दशै, तिहार र छठ सकेर देशभरका जनाता काठमाडौ पुग्छन : दुर्गा प्रशाई

कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार...

पुरा पढ्नुहोस
सङ्घर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीद्वारा सरकारलाई ज्ञापनपत्र

प्युठान। माण्डवी गाउँपालिकाका कर्मचारीले बिहिबार स्थानीय तह कर्मचारीको केन्द्रीय सङ्घर्ष समितिको मागलाई ऐक्यबद्धता जनाउदै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।केन्द्रीय सङ्घर्ष समितिको कार्यतालिका बमोजिम कालोपट्टी बाँधेर शान्तिपुर्ण विरोध गरेका कर्मचारीहरुले दिउँसो २:३० वजे गाउँपालिकाका प्रमुख प्रशासकीय...

पुरा पढ्नुहोस
कपिलवस्तुका एमाले नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

कपिलवस्तु । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी...

पुरा पढ्नुहोस
असारमा साढे ७ अर्ब सकेको लुम्बिनीको पछिल्लो २ महिनाको खर्च ६४ करोड

बुटवल । चालु आर्थिक वर्षको २ महिना बित्दा पनि लुम्बिनी प्रदेश सरकारले १ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौसम्म चालु र पुँजीगत खर्च...

पुरा पढ्नुहोस
‘रिगल’ लाई आममाफी दिने विषयमा सरकारले हामीसँग छलफल गरेन : माधव नेपाल

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी जेल सजायकै क्रममा आममाफी पाएर रिहा भएका ‘रिगल’ भनिने योगराज ढकालका बारेमा आफूहरूलाई कुनै जानकारी नदिई निर्णय गरेको...

पुरा पढ्नुहोस
निस्पक्ष र तटस्थ रहनुपर्ने रेडक्रसकर्मीको चर्तीकला

कपिलवस्तु । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीबाट सैनामैनामा सञ्चालित सुपर प्रोजेक्टका लागि खुल्ला गरिएको सामाजिक सहजकर्ता (कर्मचारी) विज्ञापनमा लिइएको लिखित र मौखिक परीक्षा विवादास्पद बनेको छ । असोज १२ गते लिइएको लिखित परीक्षामा सम्मिलित अधिकांश...

पुरा पढ्नुहोस
बरालको मृत्यु देश कै लागि क्षती हो : उपनेता बिराजभक्त श्रेष्ठ

कपिलवस्तु  । राष्ट्रिय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस सदस्य तथा शिक्षा बिभाग प्रमुख रोमनाथ बरालको यहि असोज १० गते राती करिब ९ः१५ बजेको समयमा महेन्द्र राजमार्ग कपिलवस्तु बाणगङ्गा २ पिपरामा सवारी दुर्घटनामा परि ज्यान...

पुरा पढ्नुहोस
भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल

काठमाडाैं । भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल बाग्मती प्रदेशमा संस्कृति पर्यटन तथा सरहकारी मन्त्री पुकार महर्जनले प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयनका लागि बनेको राष्ट्र भाषा...

पुरा पढ्नुहोस