प्रमुख समाचार

दाङ । तुलसीपुरमा शनिबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका-४ फालाबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा बस्दै आएका अन्दाजी २७ वर्षीय सुशील भण्डारी र उनकी अन्दाजी २३ वर्षीया श्रीमती पवित्रा डाँगी...
पुरा पढ्नुहोस
सिद्धार्थनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएपछि लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ । उहाँको स्वागतका लागि तयारी थालिएको छ । महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरेका छन । बाणगंगा सहित जिल्लाका १० वटै स्थानीय तहका कर्मचारीहरुले आजदेखि अनिश्चित कालिन पेन डाउन आन्दोलनको...
पुरा पढ्नुहोस
सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्युट...
पुरा पढ्नुहोस
बाँके । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले...
पुरा पढ्नुहोस
काठमाण्डाै । दशैँलाई लक्षित गरेर सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने...
पुरा पढ्नुहोस
एजेन्सी । युक्रेनको खार्किभ दक्षिणपूर्वी एउटा गाउँमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा ५१ जना नागरिकको ज्यान गएको छ । ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी रहेका बेला आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणमा एक...
पुरा पढ्नुहोस
काठमाण्डाै । बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार...
पुरा पढ्नुहोस
नेपालगन्ज । अशान्त बनेको नेपालगन्ज पुरानै लयमा फर्किन थालेको छ । स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम गर्न मङ्गलबार दिउँसो १ बजेबाट लगाएको कफ्र्यु बिहीबार बिहानबाट दिनभरिका लागि हटाएपछि नगरको अवस्था फेरि पुरानै लयमा फर्किंदै गएको हो । जिल्ला...
पुरा पढ्नुहोस
कपिलवस्तु । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते देशभरका जनतालाई काठमाडौमा गएर भ्रष्ट र दलाल नेता तथा माफिया विरुद्ध आन्दोलन गर्न आग्रह गर्नुभएको छ । आज कपिलवस्तुको चारनम्बरमा आउनुभएका प्रसाईँले दशै तिहार...
पुरा पढ्नुहोस
