प्रमुख समाचार

यथास्थितिमा सरकारलाई पूर्णता दिन लुम्बिनी मुख्यमन्त्रीलाई आग्रह

तिलोत्तमा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको बिचमा नकारात्मक असर पर्ने हुँदा भइरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेको छ । कांग्रेस...

पुरा पढ्नुहोस
लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

  काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् । लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका...

पुरा पढ्नुहोस
आज बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने...

पुरा पढ्नुहोस
पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा इसिए विभागको आयोजनामा विद्यार्थीहरुबिचमा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो । इसिए...

पुरा पढ्नुहोस
सैनामैना दुईमा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

उपकार अनलाई, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं. २को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सैनामैना...

पुरा पढ्नुहोस
रामापुर क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार...

पुरा पढ्नुहोस
बाणगंगामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तु सहित देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच जिल्लाको बाणगंगा नगरपालिकामा पनि आर्थिक वर्ष २०७९/८० मा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ । बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८०...

पुरा पढ्नुहोस
महेन्द्र मा.वि. का विद्यार्थीहरुलाई दुई दिने क्षमता विकास तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र मा.वि. मा सञ्चालित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको सर्वाङ्गिण पक्षको विकास गराउने उदेश्यले गत २६ गते देखि सञ्चालनमा...

पुरा पढ्नुहोस
नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील छौँ : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले नगरका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा गरिएका व्यापार...

पुरा पढ्नुहोस
बाणगंगामा माओवादीको टोल कमिटी गठन सङ्गै पार्टी प्रवेश

कपिलवस्तु । नेकपा माओवादी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा टोल कमिटीको अध्यक्षमा पुन नवराज न्यौपाने चयन हुनुभएको छ । आज जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगंगामा भएको एक कार्यक्रम...

पुरा पढ्नुहोस