प्रमुख समाचार

न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
हर्टविट एफ.एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...

पुरा पढ्नुहोस
भारतको नयाँदिल्लीमा जी–२० सम्मेलन शुरु

काठमाण्डौ । भारतको संघीय राजधानी नयाँदिल्लीमा जी–२० को शिखर सम्मेलन शुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी...

पुरा पढ्नुहोस
युनाइटेड फ्रन्ट (संयुक्त मोर्चा) को पहिलो विश्व सम्मेलन भव्यरुपमा सम्पन्न

कपिलवस्तु । फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्वसम्मेलन जर्मनमा हालै सम्पन्न भएको छ । सम्मेलनमा विश्वका करिव ४६ देशका १२४...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

दाङ । निजामती सेवा दिवसकै दिन हिजाे लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको हिजाे बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघमा नयाँ नेतृत्व चयन: अध्यक्षमा सुरेन्द्र पौडेल

उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको सातौं साधारण सभा तथा पाँचौ विशेष अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम...

पुरा पढ्नुहोस
परिवर्तन हाम्रै पालामा गराउन सफल हुन्छौ : सांसद झा

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी बुद्द्भुमी कपिलवस्तुको वडा नम्बर २ तथा नगर सम्पर्क कार्यालय उदघाटन संगै कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ। कार्यक्रम मा रास्ट्रीय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य माननिय मनिष झा को उपस्थिति...

पुरा पढ्नुहोस
नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित : ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् । बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट...

पुरा पढ्नुहोस