प्रमुख समाचार

कपिलवस्तु । बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोचना मल्लाले...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । आइतवार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा...
पुरा पढ्नुहोस
कपिलवस्तु। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी...
पुरा पढ्नुहोस
परासी । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन...
पुरा पढ्नुहोस
काठमाण्डौ । मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सयौँ...
पुरा पढ्नुहोस
कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...
पुरा पढ्नुहोस
काठमाण्डौ । भारतको संघीय राजधानी नयाँदिल्लीमा जी–२० को शिखर सम्मेलन शुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी...
पुरा पढ्नुहोस
कपिलवस्तु । फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्वसम्मेलन जर्मनमा हालै सम्पन्न भएको छ । सम्मेलनमा विश्वका करिव ४६ देशका १२४...
पुरा पढ्नुहोस
