प्रमुख समाचार

सन्दीपकाे मुद्दामा अभिलेख झिकाउने आदेश

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्तासम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश शकुन्तला कार्कीको इजसालमा आज बिहीवार भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश...

पुरा पढ्नुहोस
आफ्नो कार्यकालमा लुम्बिनीमा राम्रो काम गरेर छाड्छु : लामा

उपकार अनलाईन, सैनामैना । लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीमा केही राम्रो काम गरेर छाड्ने बताएका छन् । विहिवार लुम्विनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरुसंगको परिचय कार्यक्रममा उनले यस्तो बताएका हुन् । लामाले आफ्नो कार्यकालमा...

पुरा पढ्नुहोस
सरकार उदासीन बनेको लुम्बिनीका प्रतिपक्षी सांसदहरुको गुनासो

लुम्बिनी । लुम्बिनी प्रदेश प्रतिपक्षी दलका सांसदहरूले सरकार उदासीन बनेको आरोप लगाएका छन् । ​​ बिहीवारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न महत्वका विषय उठान गर्दै समाधानमा सरकारले प्राथमिकता नदिएको बताएका हुन् । प्रतिपक्षी...

पुरा पढ्नुहोस
कृषिमा गोरुको प्रयोग घट्यो, साढे १६ लाख किसानसँग ५८ हजार वटा ट्र्याक्टर

काठमाण्डाै । नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ । २०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले...

पुरा पढ्नुहोस
लुम्बिनीको निर्माणधिन संरचनामा हेलेचेक्रयाई नगर्नुहोस : उपाध्यक्ष लामा

लुम्बिनी । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ती भए लगत्तै डा ल्हारक्याल लामाले लुम्बिनी बनाउन भन्दै सक्रियता देखाइरहेका छन् । पुराना योजनाहरुलाई छिटो कार्यान्वयन, गुरुयोजनाका अधुरा कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका लामाले बुधबार लुम्बिनी...

पुरा पढ्नुहोस
न्यू मुनलाइट यूवा क्लव लौसाको अध्यक्षमा प्रकाश कार्की

उपकार अनलाइन, सैनामैना । न्यू मुनलाइट यूवा क्लव लौसाको अध्यक्षमा प्रकाश कार्की सर्वसहमत चयन भएका छन् । कार्कीको अध्यक्षतामा १७ सदस्य नया कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सीता पौडेल र कविता श्रीस...

पुरा पढ्नुहोस
प्रयास साकोसको आयोजनामा नचाइयो लाखे नाच

प्रदिप ज्ञवाली, सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा लाखे नाच सम्पन्न भएको छ। संस्थाले राखेका उद्देश्यहरु मध्ये सामाजिक उत्तरदायित्व बहन तथा मौलिक संस्कृति जगेर्ना अन्तर्गत नेवारी समुदायको परम्परागत संस्कृति स्वरुप प्रदर्शन...

पुरा पढ्नुहोस
बुद्ध प्रोफेसनल एकेडेद्वारा मन्टेश्वरी तालिम लिने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर स्थित बुद्ध प्रोफेसनल एकेडेमीले मन्टेश्वरी तालिम लिईरहेका विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको छ । विगत ५ बर्ष देखि विभिन्न शैक्षिक क्रियाकलापहरु गर्दै आईरहेको यस संस्थाले सम्पुर्ण कम्प्युटर...

पुरा पढ्नुहोस
कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार, हतियारसहित एक पक्राउ

काठमाडौँ  । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी...

पुरा पढ्नुहोस
गत वर्ष लुम्बिनीमा ६ हजार ९९७ आपराधिक मुद्दा दर्ता

लुम्बिनी । पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष...

पुरा पढ्नुहोस