प्रमुख समाचार

भलिवल प्रतियोगिताको उपाधी फलेबासलाई: चम्किलो तारा युवा क्लब

जैमिनी बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज भएलो फाइनल खेलमा सान्ति चौर युवा क्लव फलेबासले उपाधी...

पुरा पढ्नुहोस
इनरह्विल क्लव सैनामैनाद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इनरह्विल क्लवले आफ्नो ६६ औँ नियमित बैठकसङ्गै महान पर्व शुभ दीपावली , नेपाल सम्वत् एवम छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वर्ष २०२५/२६...

पुरा पढ्नुहोस
चम्किलो तारा युवा क्लब बिनामारेको आयोजनामा खेलकुद तथा सास्कृतिक कार्यक्रम हुँदै

बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरीजवाफ एवंम छेलो प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार कार्यक्रम...

पुरा पढ्नुहोस
रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध, मादक पदार्थ सेवनमा कारवाही हुने

बुटवल । रुपन्देही जिल्लामा अब राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र सीमित गर्ने निर्णय गरेको हो । बैठकले तिहारको अवसरमा...

पुरा पढ्नुहोस
सैनामैनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

सैनामैना, रुपन्देही । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा रामापुर माध्यमिक बिधालयको सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम— आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन सत्रमा क्लबका पुर्ब अध्यक्ष...

पुरा पढ्नुहोस
शान्तिदीप युवा क्लब छत्रकोटको १९औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुल्मी । छत्रकोट गाउँपालिका–६ मोहरेमा रहेको शान्तिदीप युवा क्लबले आफ्नो १९औं वार्षिक उत्सव तथा विजयादशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित सम्पन्न गरेको छ। चार दिनसम्म सञ्चालित वार्षिकोत्सवको अवसरमा...

पुरा पढ्नुहोस
२ दिनमा बाढी पहिरो र चट्याङबाट ४४ जनाको ज्यान गयो

काठमाण्डौ । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार...

पुरा पढ्नुहोस
वायुसेवा निगमको भैरहवा उडानको समय भोलि एक बजे मात्रै हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा...

पुरा पढ्नुहोस
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरण संघद्वारा दशैं तथा चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सैनामैनना । तिनाउ पश्चिम वितरण संघले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मङ्गलबार होटल बमारी, मुर्गियामा सम्पन्न भएको हो। संघका सचिव अविनय घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस