प्रमुख समाचार

दाङकाे राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा

दाङ । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर...

पुरा पढ्नुहोस
महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : नेपालले मलेसियालाई ५ रनले हरायो

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमले बिहीबार वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटमा मलेसियामाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । यो जितपछि नेपालको दुई अंक भएको छ । मलेसियाको बायोमास मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको...

पुरा पढ्नुहोस
आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

काठमाडौं । काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन...

पुरा पढ्नुहोस
पाकिस्तानले नेपाललाई दियो ३४३ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा...

पुरा पढ्नुहोस
सन्दीपले लिए पाकिस्तानको चौथो विकेट

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन...

पुरा पढ्नुहोस
वामपन्थी नेतृ माओवादी केन्द्रमा प्रवेश

कीर्तिपुर । लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा भदौ १३ गते समाहित हुनुभएका छन् । यहाँस्थिति कीर्तिपुर सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा वामपन्थी नेतृ लक्ष्मी श्रेष्ठ र नेकपा (एमाले)का...

पुरा पढ्नुहोस
कृष्णबहादुर महराका छाेरा राहुल पक्राउ

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस
बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति

पाल्पा । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा...

पुरा पढ्नुहोस
एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

काठमाडौँ  । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...

पुरा पढ्नुहोस