प्रमुख समाचार

भलवाडका क्षेत्री एक सातादेखि भारत बाट सम्पर्कविहिन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक १८ वर्षी किशोर पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका १८ वर्षीय किशोर विकास भाट क्षेत्री भारतको...

पुरा पढ्नुहोस
शितगंगा १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी, बुटवलमा उपचार हुँदै

कपिलवस्तु ।  अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । बिरामी हुनेमा शितगंगा नगरापलिका...

पुरा पढ्नुहोस
बाइकमा बसेर महिलाको सिक्री लुट्ने चार पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका...

पुरा पढ्नुहोस
रोल्पाका एक युवकको भारतमा उपचारको क्रममा निधन

रोल्पा । रोल्पाका एक युवकको रोजगारीको शिलशिलामा भारतको पौडि गड्वालमा उपचारको क्रममा निधन भएको छ । रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ५ हम्पालका २६ बर्षका सिद्ध बहादुर केसीको रोजगारीको सिलसिलामा भारतको पौडि गड्वाल...

पुरा पढ्नुहोस
शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण

प्युठान। नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण...

पुरा पढ्नुहोस
सरकारको नेतृत्व गर्न पाए ५ वर्ष भित्रमा २०४६ साल पछि नभएको विकास गर्छौ : सांसद अर्याल

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको...

पुरा पढ्नुहोस
आज लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

पुरा पढ्नुहोस
अवरुद्ध भएको ९ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खुल्यो

काठमाण्डाै । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४...

पुरा पढ्नुहोस
गायक/कलाकार तामाङको अन्त्येष्टि आज, श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने

काठमाडौं । गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो। त्यसपछि...

पुरा पढ्नुहोस
एसईईमा मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) को नतिजा उत्कृष्ट

उपकार अनलाइन, बाणगंगा । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मनकामना संस्कृत विद्यापिठ (गुरुकुलम) ले सर्वोकृष्ट नजिता प्राप्त गरेको छ । बाणगंगा २ नन्दगरमा रहेको...

पुरा पढ्नुहोस