प्रमुख समाचार

वुटवल । लुम्बिनी तथा गण्डकी प्रदेशमा भनरी बर्षा भएकाे छ । लुम्बिनी र गण्डकीमा अति भारी बर्षा भएपछि यतिवेला तिनाउ नदीमा वाढीले खतराकाे तह पार गरेकाे जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले...
पुरा पढ्नुहोस
काठमाण्डाै । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको वडा नम्बर ७ मा रहेको बुद्ध इंग्लिश स्कूलका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । विद्यालयमा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई फुल...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका धुर्व रायमाझी चयन हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको शुटिङ संघको यहि असार १७ गते बसेको बैठकले रायमाझीलाई प्रथम उपाध्यक्षमा चयन गरेको हो । जसको...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा...
पुरा पढ्नुहोस
रूपन्देही । प्रमुख प्रतिपक्ष दलको विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक...
पुरा पढ्नुहोस
अर्घाखाँची । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड –३ मथुरामा अस्थायी रूपमा बिगत दुई महिनादेखि बस्दैआएका गुल्मीको मुसिकोट नगरपालिका वार्ड –३ बस्ने २६ वर्षका विमल महतको करेन्ट लागेर मृत्यु...
पुरा पढ्नुहोस
रुपन्देही । झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ । आज स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले राम्रो विचार...
पुरा पढ्नुहोस
