प्रमुख समाचार

नागढुङ्गा–सिस्नेखाेला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा आउँछ : मन्त्री ज्वाला

काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलवार उच्च अधिकारीको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सुरुङमार्गको मुख्य टनेल झन्डै चार...

पुरा पढ्नुहोस
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी बाट ४ जना पक्राउ

राजविराज ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा...

पुरा पढ्नुहोस
पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्  । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया,...

पुरा पढ्नुहोस
चन्द्रागिरी नगरपालिकामा अदालतको आदेश विपरित घर ढलान

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा एक समुहले अदालतको आदेश विपरित घर ढलान गरेको पाइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ स्थित विकेश शाहीको कित्ता नम्बर ५८२ को जग्गामा अवैध रुपमा घर ढलान भएको हो...

पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’

काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ...

पुरा पढ्नुहोस
श्रावन र भाद्र महिनाको हरेक बुधवार लुम्बिनी केबलकारले ३७५ मा केबलकार यात्रा गराउने

बुटवल। लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबार देखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजे सम्म मात्र टिकट...

पुरा पढ्नुहोस
विद्यार्थीको प्रमुख गन्तव्य बन्दै सैनामैना पर्रोहा परमेश्वर मावि

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...

पुरा पढ्नुहोस
गत आर्थिक वर्षमा लुम्बिनीमा ७९ महिलाले प्रसूतिका क्रममा ज्यान गुमाए

कपिलवस्तु। लुम्बिनी प्रदेशमा मातृ मृत्युदरको अवस्था भयाभह रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय लुम्बिनीको तथ्यांक अनुसार पछिल्ला ५ बर्षमा प्रदेशभरमा मातृ मृत्युदर बढ्दो क्रममा रहेको पाइएको हो । मुलुकका सात प्रदेश मध्ये सुत्केरी हुने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक...

पुरा पढ्नुहोस
आज साउने संक्रान्ति, सोमबारे औँसी पनि

काठमाडौं ।  आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व...

पुरा पढ्नुहोस