प्रमुख समाचार

देशका पाँच स्थानमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । देशमा पाँच स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ स्थित सडकमा भे.१ ख ३७५० नम्बरको गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५०...

पुरा पढ्नुहोस
बाझिएको १ सय ५० रोपनी भन्दा वढी उर्वर जमिनमा सामुहिक सुन्तला खेति सुरु

गुल्मी। समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सवैको पहिचान भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ४, अर्खलेमा लामो समय देखि बाझिएको करिब १ सय ५० रोपनी भन्दा बढी...

पुरा पढ्नुहोस
शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

गुल्मी । रेन्वो ईङ्लिस बोर्डिङ स्कुल रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मीमा शैक्षिक अन्तरक्रिया गरिएको छ।कार्यक्रममा शैक्षिक सत्र २०८०मा भर्ना भएका विद्यार्थी ,अभिभावक , र विद्यालय प्रशासनका बिचमा अन्तरक्रिया सहित अभिमुखिकरण कार्यक्रम गरिएको हो।...

पुरा पढ्नुहोस
शितगंगा १३ को सिमलपानी साना किसान कृषि सहकारीका ६०० शेयर सदस्यलाई कृषि सामाग्रि वितरण

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा रहेको श्री सिमलपानी साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यलाई कृषि सामाग्रि वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा प्राप्त बजेट बाट ६ सय...

पुरा पढ्नुहोस
प्युठानका सवै स्थानीय तहहरु पुर्ण खोप सुनिश्चितता घोषित

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिए सँगै जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका सहित नौँ वटै स्थानीय तहहरुलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। विहिवार स्वर्गद्वारी नगरपालिका वडा नं.-३ जलुकेमा एक...

पुरा पढ्नुहोस
सुक्खा पहिराे खस्दा नारायणगढ–मुग्लिन सडक बन्द

काठमाण्डाै ।  सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । आज बिहीवार दिउँसो सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएकाे हाे । पहिरो खसेपछि सडकमा...

पुरा पढ्नुहोस
वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

चीन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ । असार १० गते आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात  कोठाको ढाेकामा चिप्लेर...

पुरा पढ्नुहोस
नयाँ प्रावधान अनुसार नागरिकता लिनेको सङ्ख्या बढ्दो, कपिलवस्तुमा आजसम्म १ सय ५ जनाले नागरिकता लिए

बुटवल । नागरिकता ऐन कार्यान्वयन आएपछि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा नागरिकता लिनेहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । ऐन कार्यान्वयनको आएको सुरुको दिनदेखि बुधवारसम्म जन्मसिद्ध अधिकारको नाताले नागरिकता लिन आउनेहरूको सङ्ख्या वृद्धि...

पुरा पढ्नुहोस
अर्घाखाँचीको मालारानीमा रुख बाट लड्दा एक महिलाको मृत्यु

सन्धिखर्क। जिल्लाको मालारानी  गाउँपालिका वडा नम्बर ५ बाँगी भड़ारमा  रुख बाट लड्दा एक महिलाको मृ’त्यु भएको छ। भड़ार भतेरलाऊनी निवासी अन्दाजी ६० बर्षिया शान्ति कुँवरको असार १२ गते बिहान घर नजिकै रहेको बिंडुलाको रुखमा चढेर घाँस...

पुरा पढ्नुहोस