प्रमुख समाचार

एसईईमा सैद्धान्तिकतर्फ ३५ अङ्क नल्याए ‘नन ग्रेडेड’ हुने नियम यस वर्ष पनि लागू नहुने

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
बुद्ध इंग्लिश स्कूलका विद्यार्थीद्वारा शिक्षक शिक्षिकालाई सम्मान

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको वडा नम्बर ७ मा रहेको बुद्ध इंग्लिश स्कूलका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । विद्यालयमा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई फुल...

पुरा पढ्नुहोस
नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका रायमाझी चयन

कपिलवस्तु । नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका धुर्व रायमाझी चयन हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको शुटिङ संघको यहि असार १७ गते बसेको बैठकले रायमाझीलाई प्रथम उपाध्यक्षमा चयन गरेको हो । जसको...

पुरा पढ्नुहोस
प्राविधिक समस्या नआए एसइई नतिजा असार २१ भित्र सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा...

पुरा पढ्नुहोस
विरोधकै बीच लुम्बिनी प्रदेशको बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

रूपन्देही  । प्रमुख प्रतिपक्ष दलको विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा करेन्ट लागेर गुल्मीका महतको मृत्यु

अर्घाखाँची । करेन्ट लागेर एक जनाको मृत्यु  भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड –३ मथुरामा अस्थायी रूपमा बिगत दुई महिनादेखि बस्दैआएका गुल्मीको मुसिकोट नगरपालिका वार्ड –३ बस्ने २६ वर्षका विमल महतको करेन्ट लागेर मृत्यु...

पुरा पढ्नुहोस
अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोज्ने दम्पती रुपन्देही बाट पक्राउ

रुपन्देही ।  झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२...

पुरा पढ्नुहोस
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री

काठमाण्डाै  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ । आज स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले राम्रो विचार...

पुरा पढ्नुहोस
भाडामा बसेकालाई दलित भन्दै निकाल्ने एक घरबेटी पक्राउ

दाङ । कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा...

पुरा पढ्नुहोस
२ किलो सुन बरामद प्रकरण : बुटवलका दुई पसल सिल

लुम्बिनी । बुटवलका २ वटा सुनचाँदी पसल सिल गरिएको छ । रुपन्देहीको कालीदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी...

पुरा पढ्नुहोस