प्रमुख समाचार

प्युठानकाे भिंगृमा जीप दुर्घटना, आठ जना घाइते

दाङ । प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री बाेकेकाे लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेकाे हाे । जीपमा दुई जना पुरुष,...

पुरा पढ्नुहोस
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

काठमाण्डाै  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हाे । कार्यालय समयमा कार्यालयको...

पुरा पढ्नुहोस
पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाएका छौँ : अर्थमन्त्री

काठामाडौं  । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्। आर्थिक वर्ष २०८०-०८१ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय गाडी दर्ता प्रक्रियामा कानुनी अड्चन

बुटवल । लुम्बिनीमा थन्किएका विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा कानुनी अड्चन देखिएको छ । सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान संघीय यातायात व्यवस्था ऐनमा छैन भने प्रदेशले पनि यस्तो कानुन बनाएको छैन । प्रदेश...

पुरा पढ्नुहोस
लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण

भैरहवा । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो । चालक नै लागूऔषध सेवन गरेको भन्ने...

पुरा पढ्नुहोस
साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच

कपिलवस्तु । कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे...

पुरा पढ्नुहोस
पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नति सुरु, ३५ अर्ब लागत

काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ ।...

पुरा पढ्नुहोस
‘अमर’ को अनौठो माया सार्वजनिक

काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...

पुरा पढ्नुहोस
बुटवलमा लुटपाट गर्ने क्रममा कुटपिट गरी हत्या

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार...

पुरा पढ्नुहोस