प्रमुख समाचार

रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल...

पुरा पढ्नुहोस
सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : रक्षामन्त्री खड्का

काठमाण्डाै । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै रक्षामन्त्री खड्काले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाले ल्यायो ५१ करोड ३८ लाख ४६ हजारको बजेट

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले ५१ करोड ३८ लाख ४६ हजार ७ सय २७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कञ्चन गापलिकाका उपाध्यक्ष मौसमी थापा मगरले आइतवार गाउपालिकाको १४ औं गाउँसभामा चालु...

पुरा पढ्नुहोस
विजयनगर गाउँपालिकाको ५५ करोड ७९ लाख ८ हजारको बजेट

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५५ करोड ७९ लाख ८ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विजयनगरको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिका...

पुरा पढ्नुहोस
सैनामैनाको आगामी बर्षको बजेट रु १ अर्ब १० करोड ५२ लाख

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०/०८१ का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाख बजेट

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण...

पुरा पढ्नुहोस
तिलोत्तमाको बजेट पौने ३ अर्व

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। उप—प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा चालु खर्च...

पुरा पढ्नुहोस
शिवराजमा १ अर्ब २७ करोड बजेट, महुवाको मदिरालाई ब्रान्ड बनाइने

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले बर्ष २०८०/०८१ का लागि १ अर्ब २७ करोड ८ लाख ५० हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख शिवकुमारी थारुले पालिकाको १३औं नगर सभाबाट नीति कार्यक्रम तथा बजेट...

पुरा पढ्नुहोस
सम्झौता अवधिले ४ महिना कटिसक्दा पनि नबनेको पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगायो

कपिलवस्तु । निर्माण समय अवधि सकिएको लामो समय वितिसक्दा पनि काम सम्पन्न नभएको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ मा पर्ने पावर-विक्रम जोड्ने पुल बर्खाको भेलले बगाएको छ । २०७७ भाद्र ९ गते...

पुरा पढ्नुहोस
‘सरकारी र गैर सरकारी संस्थाले रोजगार वृद्धि, कृषि, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्छ’

कपिलवस्तु । कार्यक्रममा बोल्ने वक्ताहरुले सिद्धार्थ सामाजिक विकास केन्द्रले मात्र नभएर सम्पुर्ण सरकारी र गैर सरकारी संस्थाहरुले रोजगार वृद्धि, कृषि सम्बन्धि कार्यक्रम, शिक्षा, स्वास्थ, मानवअधिकार लगायतका क्षेत्रमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन ।...

पुरा पढ्नुहोस