प्रमुख समाचार

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज बुधवार दिउँसाे प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे,...
पुरा पढ्नुहोस
जितपुर । कपिलवस्तुको बाणगंगामा नबिल बैँक लिमिटेडको शाखा बिस्तार हुने भएको छ । नेपाल राष्ट्र बैँकबाट क बर्गको ईजाजत पा्रप्त गरेको उक्त बैँकले बाणगंगावासिको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको नबिल बैँक...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन्। तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुने...
पुरा पढ्नुहोस
बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड...
पुरा पढ्नुहोस
नेपालगन्ज । बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो ।पश्चिमबाट पूर्व जाँदै गरेको मे १...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताएका छन्। मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छानबिन...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले...
पुरा पढ्नुहोस
काठमाण्डाै । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको ज्यान गएको छ । दूधौली नगरपालिका-१ कुर्थौली बस्ने गणेश पहाडीका दुई छोरालाई राति सुतिरहेकै ठाउँमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पहाडीका छोराहरु १३ वर्षका...
पुरा पढ्नुहोस
काठमाडौँ । मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल महिला टिमले मलेसियालाई हराएको छ । मंगलबार बिहानले सेलांगोरको बांगीस्थित यूकेएम ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियाले ७ विकेटले हराएको हो ।९८ रनको...
पुरा पढ्नुहोस
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ देखि स्रोतमा परेको चापलाई दृष्टिगत गर्दै सबै प्रकारका प्रोत्साहन, अतिरिक्त समय भत्तालगायतका भत्ता खारेज गरेको छ। आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्न भन्दै सरकारले कर्मचारीलाई प्रदान...
पुरा पढ्नुहोस