प्रमुख समाचार

सत्तापक्षलाई रविको प्रश्न : दल ठूलो कि देश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बजेट ठिक छैन तर पास गर्न बाध्य हुनेछौं भन्ने सत्तारुढ सांसदका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।  प्रतिनिधिसभामा शुक्रबार मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफलमा भाग लिँदै लामिछानेले दल ठूलो कि...

पुरा पढ्नुहोस
लुम्बिनीका करिब ७८ हजार गाई–भैँसीमा लम्की स्किनको सङ्क्रमण

बुटवल । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्की स्किनको प्रकोप पछिल्लो दुई महिना यता बढ्दै गएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।  १२ वटा जिल्ला रहेको प्रदेशमा अहिले रोल्पा,बाँके, बर्दिया, गुल्मी, प्युठान, अर्घाखाँची लगायतका...

पुरा पढ्नुहोस
७१ हजार मेट्रिक टन मल मौज्दात छ, यो वर्ष अभाव हुँदैन : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ । शुक्रवार आज प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री...

पुरा पढ्नुहोस
दाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यालयका प्रशासन प्रमुख पक्राउ

दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको...

पुरा पढ्नुहोस
आठ चरणको अपरेशन बाट लागुऔषध कारोबार गरेको आशंकामा १२ जना पक्राउ

काठमाडौँ । लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
सितगङ्गा १ मा झबिलालको एक्लो साहास : माइका थानामा ७७ पटक घण्टी बज्यो

कपिलवस्तु । सांच्चिकै सुसासन र समृद्धि को लागि लामो समय प्रजातान्त्रिक इतिहास बोकेका यथास्थितिवादी चरीत्र का राजनैतिक दलहरू बाट वाक्क भएका नागरिक हरु एकाएक परिवर्तनको बैकल्पिक शक्ति राश्टृय स्वतन्त्र पार्टी मा आकर्सित हुने क्रम...

पुरा पढ्नुहोस
‘लम्पी स्किन’ले पाल्पामा ११० पशुचौपाया मरे, ४ हजार बढी प्रभावित

काठमाडौँ । पाल्पाका विभिन्न स्थानमा गाईगोरुमा फैलिएको ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) बाट १ सय १० पशु चौपायाको मृत्यु भएको छ । ४ हजार बढी प्रभावित भएका छन् । २ हजार बढीलाई...

पुरा पढ्नुहोस
ओखलढुंगामा पहिरो: एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया...

पुरा पढ्नुहोस
गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो । प्रहरीले पाँच जनाको...

पुरा पढ्नुहोस
कपिलवस्तुको गर्मी कम हुँदै, २२ गतेदेखि बन्द भएका बाणगंगाका विद्यालय आज खुले

कपिलवस्त । हल्का वर्षा भएपछि कपिलवस्तु सहित लुम्बिनी प्रदेशका जिल्लामा गर्मी केहि कम भएको छ । मगंलवार बिहान र गएराति भएको हल्का वार्षाले कपिलवस्तुमा केहि राहत मिलेको हो । बिहानै पानी परेपछि गर्मीबाट राहत महसुस...

पुरा पढ्नुहोस