प्रमुख समाचार

चक्कु प्रहार गरी बाणगंगामा २ जनाको हत्या

उपकार अनलाईन, रुपन्देही। कपिलवस्तुमा विहेको प्रस्ताप अस्विकार गर्दा दुईजनाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ५, मटेरिया का ७० बर्षिय बम बहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार...

पुरा पढ्नुहोस
श्रद्धाञ्जली सभा सम्पन्न

सागर बेल्बासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) जिल्ला कार्यसमिती कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा वडा नम्बर ११ का सभापति नारायण खनालको भाइ बुहारी लिला खनालको असामहिक निधन भएको...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रमाणीकरण : सरकार र राष्ट्रपतिलाई एमालेका ५ प्रश्न

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण माग गरेको छ। महासचिव शंकर पोखरेलले सामाजिक संजालमा लेख्दै ‘सरकार र राष्ट्रपतिलाई के बाध्यता आइलाग्यो?’ भनेर प्रश्न गरेका छन्। मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाल भारत भ्रमणका लागि प्रस्थान

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज बुधवार दिउँसाे प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे,...

पुरा पढ्नुहोस
बाणगंगामा नबिल बैँकको शाखा बिस्तार, बिहीबार औपचारिक उद्धघाटन हुदैँ

जितपुर । कपिलवस्तुको बाणगंगामा नबिल बैँक लिमिटेडको शाखा बिस्तार हुने भएको छ । नेपाल राष्ट्र बैँकबाट क बर्गको ईजाजत पा्रप्त गरेको उक्त बैँकले बाणगंगावासिको आवश्यकता र मागलाई मध्यनजर गर्दै शाखा बिस्तार गरिएको नबिल बैँक...

पुरा पढ्नुहोस
जम्बो टोलीसहित आज चार दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदैछन्। ​तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो।  चार दिने भ्रमणमा  सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। केही सदस्य थपघट हुने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ ।यसमा पुँजीगततर्फ ४ अर्ब ७३ करोड...

पुरा पढ्नुहोस
बाँकेमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा यात्रुवाहक बस र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्ज पोष्टको मुगवा खोलाको सडकमा सवारी दुर्घटना भएको हो ।पश्चिमबाट पूर्व जाँदै गरेको मे १...

पुरा पढ्नुहोस
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन्। मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छानबिन...

पुरा पढ्नुहोस
अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति

बुटवल । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र कसीले एक विज्ञप्ती जारी गर्दै भारतले...

पुरा पढ्नुहोस