प्रमुख समाचार

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा बिजुलीको पोल बाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडा बाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको...
पुरा पढ्नुहोस
कमला सापकोटा पौडेल, जितपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगानाले अब जुन विषयको शिक्षक बन्न पनि सूचना प्रविधिको विषयमा जानकारी हुनै पर्ने बताउनुभएको छ । होराईजन अंग्रेजी आवासीय मा.वि.ले आयोजना गरेको नयाँ पाठ्यक्रम...
पुरा पढ्नुहोस
बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो...
पुरा पढ्नुहोस
सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...
पुरा पढ्नुहोस
कपिलवस्तु । बिगत लामो समय देखि विभिन्न कक्षाहरु सञ्चान गरेर सेवा दिइरहेको लुम्बिनी पेन्टागन एजुकेशन सेन्टरले अहिले पनि बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।कानुन सङ्काय लगायत विभिन्न विषयमा प्लस टु...
पुरा पढ्नुहोस
रुपन्देही। रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...
पुरा पढ्नुहोस
बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व सङ्कलन...
पुरा पढ्नुहोस
बर्दिया । प्रहरीले बिहीबार यातायात बन्द गर्ने दुई जनालाई पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बर्दियामा आह्वान गरेको एक दिने यातायात सेवा बन्द गर्न खोज्दा दुई जना अगुवालाई नियन्त्रणमा लिएको छ ।यातायात...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले...
पुरा पढ्नुहोस