प्रमुख समाचार

तिलोत्तमामा एक युवाको हत्या, अभियुक्तलाई पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले...

पुरा पढ्नुहोस
लुम्बिनीमा घरेलु मदिराकाे ब्राण्डिङ गर्न १२ करोड

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...

पुरा पढ्नुहोस
“किशोरीहरुको सुरक्षा आत्मबल बढाउनको लागि आत्मरक्षा” सम्बन्धि कार्यक्रम सम्पन्न

प्युठान । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्यूठानको अयोजनामा मल्लरानी गाउँपालिका वडा नं. -०४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा...

पुरा पढ्नुहोस
दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी

दाङ । दाङमा मिटर ब्याज पीडितका ३ सय ६२ वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १७ देखि जेठ तेस्रो सातासम्म दिएको समयसीमाभित्र दाङका मिटरव्याज पीडितले अनलाईन उजुरी दर्ता गराएका हुन् । मिटरव्याज...

पुरा पढ्नुहोस
झिम्रुक-३ ले गर्यो जेष्ठ नागरिक र पुर्णअपाङ्गलाई सम्मान

प्युठान । प्युठानको झिमरुक गाउपालिका वडा नं.-३ डाँडाडिहीमा ज्येष्ठ नागरिक र अपाङ्गलाई सम्मान कार्यक्रम सम्पन भएको छ ।१४ जना ज्येष्ठ नागरिक र पुर्णअपाङ्ग ८ जना गरि २२ जनालाई समान गरिएको गाउँकार्यपालिका सदस्य कल्पना थापा...

पुरा पढ्नुहोस
स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीद्वारा “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात

कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पस बुङ्चीले “म सफा गर्छु मेरो क्याम्पस” अभियानको सुरुवात गरेको छ । क्याम्पसमा शिक्षाको गुणस्तर बढाउनको लागि क्याम्पसको सरसफाई पनि अनिवार्य रहेकोले यो अभियानको सुरुवात गरिएको स्ववियुले...

पुरा पढ्नुहोस
कपिलवस्तुको सगर पोखरीमा एक पुरुषको शव फेला

तौलिहवा। कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् । उहाँ बुधबार राति श्रीमतीसँग झगडा गरी घर बाहिर निस्कनुभएको परिवारका...

पुरा पढ्नुहोस
अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) गुल्मीको संयोजकमा नेतृ थापा चयन

गुल्मी । अखिल नेपाल महिलासंघ(क्रान्तिकारी)गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ।भेलाले गिता थापाको संयोजकत्वमा ७७ सदस्यीय जिल्ला समन्वय समितिको समेत गठन गरेको छ।जसको सह-संम्योजकमा मन्जु दर्लामी ,सचिबमा तारा खनाल चएन हुनु भएको माओवादी नेता असोक...

पुरा पढ्नुहोस
‘बेटिङ’ प्रचारकाे आराेपमा ‘राजु मास्टर’ र ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

काठमाण्डाै । अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् । हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर...

पुरा पढ्नुहोस
गएराति काठमाण्डौसहित केही ठाउँमा ठूलो वर्षा : आज पनि पानी पर्ने

काठमाण्डाै । गएराति देशका धेरै ठाउँमा मनसुनी वर्षा भएको छ । गण्डकी, कोशी र बाग्मती  प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । ठूलो वर्षाका कारण यी प्रदेशका केही नदी तथा खोलामा पानीको बहाव...

पुरा पढ्नुहोस