प्रमुख समाचार

सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना वडा नं. ६ को अध्यक्षमा जुद्ध बहादुर विकलाई चयन गरेको छ । शनिवार सम्पन्न तेस्रो वडा अधिबेशनले विकलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा विमला परियार सचिबमा...
पुरा पढ्नुहोस
बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । वित्तीय क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामापुर ९मुर्गिया० ले आफ्ना ग्राहक सदस्यहरुलाई वित्तिय साक्षरता तालिम प्रदान गरेको छ । वित्तीय साक्षरता कार्यक्रमको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस (स्नातक तह, वाणिज्य संकाय) चौथो वर्षको परीक्षामा बिन्दु पाण्डेले उत्कृष्ट नतिजा हासिल गर्दै रुपन्देही जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएकी छिन् । रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सहिद...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सैनामैनामा यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आगामी पुष ७ गतेबाट सुरु हुने भएको छ । सैनामैना नगरपालिकामा संचालित सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानध्यापक,...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाकै पहिलो १५ औँ कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह...
पुरा पढ्नुहोस
वाणगंगा । लुम्बिनी प्रदेश सभाका सदस्य विष्णु पन्थीले भूपू सैनिक खानेपानी उपभोक्ता समिति प्रदेशकै सवैभन्दा उत्कृष्ट र व्यवस्थित समिति रहेको बताए । खानेपानी उपभोक्ता समितिलाई समुदाय आफैले व्यवस्थापन गर्दै लैजानुपर्ने र त्यसका लागि सरकारले...
पुरा पढ्नुहोस
बिराट पहारी । हातेमालो टोल विकास संस्था तानसेन नगरपालिका वडा नं १, नमूना भिलेज पाल्पाको १५ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन भव्यरुपमा सम्पन्न गरेको छ । उदघाटन सत्र विजय प्रकाश आलेको अध्यक्षता,...
पुरा पढ्नुहोस