प्रमुख समाचार

भुटानी शरणार्थी प्रकरणमा आरजुलाई तोसिमाको प्रश्नः भ्रष्टाचारमा लिङ्ग जोडिन्छ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने बताएकी छन्।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद् डा. आरजु राण देउवातर्फ संकेत गर्दै  भ्रष्टाचारमा कहाँ लिङ्ग...

पुरा पढ्नुहोस
पाल्पामा झुन्डिएको अवस्थामा दुई शव फेला

पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा  ठाउँमा दुई शव फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुईवटा शब फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

बुटवल। लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका...

पुरा पढ्नुहोस
झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा...

पुरा पढ्नुहोस
प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। सोमबार दाङको टरिगाउँ एयरपोर्टमा सञ्चारकर्मीहरूसँग संक्षिप्‍त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउने बताए।उनले भने, ‘सुदूरपश्चिममा पनि...

पुरा पढ्नुहोस
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

बर्दिया । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ०७९ साल चैतदेखि ०८० वैशाख १२ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...

पुरा पढ्नुहोस
ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदबाट पदमुक्त गरेको ढाकाकुमार श्रेष्ठलमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको  रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सन्धिखर्कमा भिरमाहुरीले चिलेर ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–८,किमडाँडामा भिरमाहुरीले चिलेर ५ जना घाइते भएका छन् ।सन्धिखर्क–२ र ८ को सिमानाको  खरबारीमा खन्युको घाँस काट्ने क्रममा भिर माहुरीले  स्थानीयलाई चिलेकाे थियो । घाइते पाँच जनाको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी निम...

पुरा पढ्नुहोस
सांसद अमरेशकुमार सिंहद्वारा संसद् बैठकमा कपडा खोलेर विराेध

काठमाण्डाै । सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ । आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा राेकिएकाे जहाज हटाइयो

काठमाण्डाै । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ । बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो...

पुरा पढ्नुहोस