प्रमुख समाचार

मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : गृहमन्त्री श्रेष्ठ

जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव...

पुरा पढ्नुहोस
बन्यो बुटवलमा आधुनिक वधशाला

सिद्धार्थनगर । रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका...

पुरा पढ्नुहोस
सिन्धुलीमा कार दुर्घटना हुँदा २ को मृत्यु, एक गम्भीर घाइते

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने...

पुरा पढ्नुहोस
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै

दाङ । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय दाङको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङ्क्रमण बढेको जनाइएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६,...

पुरा पढ्नुहोस
बिकृति बिरुद्ध गित संगितबाट खवरदारी गर्नुस, तिमिल्सेना

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ। बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो। महाधिबेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गरे। सो...

पुरा पढ्नुहोस
रास्वपा बाणगंगा ११ मा खनालको नेतृत्वमा वडा कमिटि गठन

सागर बेल्बासे कपिलवस्तु । रास्ट्रनिर्माणको महाअभियान मुल मन्त्र सहित रास्टृय स्वतन्त्र पार्टीको उदय संगै देश ब्यापी रबि लामिछाने र उनी नेतृत्वको रास्वपा पार्टी को संगठन बिस्तार ले तिब्रता लिदै गएको छ। कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर...

पुरा पढ्नुहोस
६४ सालमा सहि विकल्प छान्न नसक्दा देशले ठुलो क्षति बेहोर्नु पर्यो : अध्यक्ष लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले २०६४ सालमा जनताले सहि विकल्प छान्न नसक्दा अहिले देशले ठुलो क्षति बेहोरिरहेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तर्फ सङ्केत गर्दै...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल बाणगंगाको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कपिलवस्तु । प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ...

पुरा पढ्नुहोस
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ  । कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ...

पुरा पढ्नुहोस