प्रमुख समाचार

रास्वपा बाणगंगा ११ मा खनालको नेतृत्वमा वडा कमिटि गठन

सागर बेल्बासे कपिलवस्तु । रास्ट्रनिर्माणको महाअभियान मुल मन्त्र सहित रास्टृय स्वतन्त्र पार्टीको उदय संगै देश ब्यापी रबि लामिछाने र उनी नेतृत्वको रास्वपा पार्टी को संगठन बिस्तार ले तिब्रता लिदै गएको छ। कपिलवस्तुको बाणगङ्गा नगरपालिका वार्ड नम्बर...

पुरा पढ्नुहोस
६४ सालमा सहि विकल्प छान्न नसक्दा देशले ठुलो क्षति बेहोर्नु पर्यो : अध्यक्ष लिङ्देन

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले २०६४ सालमा जनताले सहि विकल्प छान्न नसक्दा अहिले देशले ठुलो क्षति बेहोरिरहेको बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तर्फ सङ्केत गर्दै...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल बाणगंगाको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

कपिलवस्तु । प्रेस चौतारी नेपाल बाणगंगा नगरपालिकाको अध्यक्षमा हरि आचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिवार सिद्धार्थ सामाजिक विकास केन्द्रको सभाहलमा सम्पन्न भएको प्रथम नगर भेलाबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको छ...

पुरा पढ्नुहोस
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ  । कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
कपिलवस्तु प्रशासनद्वारा मिटरब्याज पीडितका लागि सहायता कक्ष

तौलिहवा । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ । मिटरब्याजबाट पीडितहरूले वैशाख १७ देखि ३१ गते सम्म आफूसँग भएको सबुद प्रमाणसहित सहयता...

पुरा पढ्नुहोस
बाणगंगामा सुरक्षित मातृत्व एवम् गर्भ संस्कार कार्यक्रम सञ्चालनमा

कपिलवस्तु । बाणगंगा नगरपालिकाको वडा नं, १ उत्तमनगरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उत्तमनगरको आयोजनामा दुई दिने सुरक्षित मातृत्व एव्म गर्भ संस्कार कार्यक्रम सञ्चालन गरिएको छ । बाणगंगा र गजेहडा भू. पू सैनिक खानेपानी उपभोक्ता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन् । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन् । बिहीबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले...

पुरा पढ्नुहोस
‘ए’ डिभिजन लिग : आज तीन खेल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार तीन खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : ११ वर्षपछि नेपाल-कुवेत भिड्दै

बुटवल । एसिसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज केवेतसँग खेल्दै छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतमाथि सहज जित दर्ता गर्दै फाइनल यात्रा तय गर्ने दाउमा नेपाल रहेको छ ।नेपाली सिनीयर टिमले एकदिवसीय...

पुरा पढ्नुहोस
शितगंगा १३ मा आज देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड–१३ मा आज शुक्रवार देखि वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युवालाई खेलकुदको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ शितगंगा १४ मा अवस्थित श्री प्रभाकार माध्यमिक...

पुरा पढ्नुहोस