प्रमुख समाचार

प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका...

पुरा पढ्नुहोस
बालुवाटारमा माओवादी नेता पुनको आमामाथि गोली प्रहार : गोली हान्ने हबलदार पक्राउ

काठमाण्डाै । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ । उहाँलाई काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले...

पुरा पढ्नुहोस
पाल्पाको कचलमा ट्वालेट भित्रै एक पुरुष मृत फेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । तिनाउ–१ हरियाली गाउँ भई विगत एक वर्षदेखि सशुराली घरमा बस्दै आएका ४५ वर्षीय ठम्बर बहादुर खत्री...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८० आजबाट सुरु, हर्षौल्लासका साथ मनाइदै

काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष...

पुरा पढ्नुहोस
कृष्णनगरमा किसान सुचिकरण तालिम सम्पन्न

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा कृषि गणकका रुपमा छनोट भएका गणकलाई तीन दिने किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनगर स्वास्थ्य चौकीको हलमा सम्पन्न भएको छ । किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम समापन कार्यक्रमको...

पुरा पढ्नुहोस
रेडियो हर्ट विट ९१.३ द्वारा २०८० को भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो हर्ट विट ९१.३ मेगाहर्जले नव वर्ष २०८० को उपलक्षमा भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा...

पुरा पढ्नुहोस
बुटवलमा घरवहाल घटाउन व्यवसायीक संस्थाहरुको सामुहिक अनुरोध, आन्दोलनको खाता तय गर्दै

बुटवल । चर्को बैंक व्याजदर, महङ्गो घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र बजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को...

पुरा पढ्नुहोस
चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्यास...

पुरा पढ्नुहोस
कोरोना संक्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन...

पुरा पढ्नुहोस
मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस