प्रमुख समाचार

लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी चयन

कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२३/२४ को अध्यक्षमा रीता अधिकारी खनाल चयन हुनुभएको छ । हिजो भएको क्लबको अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा भगवती भुषाल,...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन कपिलवस्तुको अध्यक्षमा वर्मा चयन

कपिलवस्तु । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल कपिलवस्तुको अध्यक्षमा कृष्ण कुमार प्रसाद वर्मा चयन हुनुभएको छ । हिजो भएको अधिवेशन बाट वर्माको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा भोगेन्द्र...

पुरा पढ्नुहोस
शितगंगा १३ मा ३ महिने सिलाई कटाई बाट ११ महिला उद्यमी उत्पादन

कपिलवस्तु । शितगंगा नगरापलिका वडा नम्बर १३ मुसिवानमा ३ महिने शिलाई कटाई तालिम बाट ११ महिला उद्यमी उत्पादन भएका छन । गत पुश १७ गते देखि मुसिवान स्वास्थ्य चौकिको सभाहलमा सुरु भएको तालिम बाट...

पुरा पढ्नुहोस
शान्ति समाज कपिलवस्तुद्वारा लोकतन्त्र र संक्रमणकालिन न्यायको अन्तरक्रिया

कपिलवस्तु  । लोकतन्त्र को १७ बर्स संक्रमणकालिन न्याय अलपत्र भन्ने बिषयमा मानव अधिकार तथा शान्ति समाज नेपाल को केन्द्रिय सर्कुलर अनुसार आज कपिलवस्तु मा पनि सोही बिषयक अन्तक्रिर्या सम्पन्न भएको छ।मानव अधिकार तथा शान्ती...

पुरा पढ्नुहोस
एसईई को पहिलो दिन : कपिलवस्तुमा १६८ जना विद्यार्थी अनुपस्थित

कपिलवस्तु । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि कपिलवस्तु सहित देशैभर सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । कपिलवस्तुका २९...

पुरा पढ्नुहोस
मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार मात्रिका पौडेललाई दिने निर्णय

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।रिपोर्टर्स...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्...

पुरा पढ्नुहोस
नवलपरासी र आसपासका नदीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै । नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् । हालसम्म उनीविरुद्ध कतिवटा अभियोग...

पुरा पढ्नुहोस
हरेक आन्दोलनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : मन्त्री शर्मा

रुपन्देही । मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार, श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय मिडिया सम्मेलन २०७९ लुम्बिनीमा सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा भएको राष्ट्रिय...

पुरा पढ्नुहोस