प्रमुख समाचार

नेपालको जलस्रोतको बारे मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

कपिलवस्तु । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेको कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मंत्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको बिषय सराहनीय रहेको लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
कोभिड सङ्क्रमण बढ्न थाल्यो, हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना  गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४ जनामा सङ्क्रमण देखिएको थियो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशबाट ८५ हजारले एसइई दिदैँ

कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन्।...

पुरा पढ्नुहोस
आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।१० पुसको...

पुरा पढ्नुहोस
पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका...

पुरा पढ्नुहोस
आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्। भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका...

पुरा पढ्नुहोस
कपिलवस्तुका आधा दर्जन पेट्राल पम्पको अनुगमन

कपिलवस्तु ।  जन गुनासो बढे पछि कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको...

पुरा पढ्नुहोस
याे सरकारले केही गर्छ भन्ने भाव जगाउन सक्नु सबैभन्दा ठूलाे उपलब्धि : मन्त्री शर्मा

काठमाण्डाै ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले नागरिकमा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल हुनु सरकारकाे सबैभन्दा ठूलाे उपलब्धि भएकाे जिकिर गर्नुभएकाे छ । बुधवार काठमाण्डाैमा आयाेजित साक्षात्कार...

पुरा पढ्नुहोस
मेरो नेतृत्वको सरकार पाँचै वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। सम्बोधनका क्रममा उनले भने,  ‘कामनपा प्रमुख बालेन्द्र...

पुरा पढ्नुहोस
श्रीमान् हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

घोराही । दाङमा एक व्यक्तिको हत्या भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका–२ मर्फेसमा मङ्गलबार राति ८ बजे तिर ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो । घरायसी विवादका क्रममा ३२ वर्षीया श्रीमती चन्द्रा सुनार र...

पुरा पढ्नुहोस