प्रमुख समाचार
काठमाडौँ । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । टोलीमा...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले...
पुरा पढ्नुहोस
कपिलवस्तु । चर्चित गायक तथा सर्जक नरेश खाती क्षेत्रीको ‘तिम्रै हुन पाम्’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियो मेक्सम नरेस अफिसियल युट्युब च्यानलमा गत शुक्रबार सार्वजनिक गरिएको हो । नरेश खातीको...
पुरा पढ्नुहोस
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा सुरुङमार्ग खन्न सुरु गर्नुअघि पूर्व तयारीको काम जारी छ । रुपन्देहीको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरिरहेका छन् । सुरुङमार्ग निर्माणका लागि...
पुरा पढ्नुहोस
काठमाण्डाै । सत्ता गठबन्धनको बैठक भाेलि बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार भाेलि दिउँसाे ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा...
पुरा पढ्नुहोस
अर्घाखाँची । मालारानी गाउँपालिकाले दीर्घरोगीको तथ्यांक संकलन गरी निःशुल्क औषधि वितरण सुरु गरेको छ । पालिकाका ९ वटै वडाको तथ्यांक संकलन गरी स्वास्थ्य चौकीमार्फत स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि दिन थालेको हो । पालिकाभित्र १ हजार...
पुरा पढ्नुहोस
काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा...
पुरा पढ्नुहोस
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको...
पुरा पढ्नुहोस
