प्रमुख समाचार

नेपालको मातृमुत्युदर घट्यो

काठमाडौं । नेपालमा मातृ मृत्युमा सुधार आएको देखिएको छ। शुक्रबार पूर्णरूपमा सार्वजनिक भएको १२औं राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले नेपालमा मातृमृत्युमा सुधार आएको देखाएको छ। जनगणना २०७८ को प्रतिवेदनले हाल नेपालमा प्रति एक लाख जीवित...

पुरा पढ्नुहोस
नेपालको साक्षरता दर ७६.२ % कायम

काठमाडौँ । सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको छ । तर अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस
तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघ,...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष...

पुरा पढ्नुहोस
भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सागर न्यौपाने निर्वाचित

बुटवल । भैरहवा बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियूका सागर न्यौपाने निर्वाचित भएका छन् । अनेरास्ववियुका सागर न्यौपाने न्यौपानेले ५ सय ५१ मत लिएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मनिष ढकालले ३...

पुरा पढ्नुहोस
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ। बिहीवार भारतको राजधानी दिल्लीको किसनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौनधन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलालाई उद्धार गरिएको हो। उनीहरूलाई...

पुरा पढ्नुहोस
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहीवार आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरूपमा...

पुरा पढ्नुहोस
बाँकेमा सामुदायिक वनकाे काठ हिनामिना गर्ने अध्यक्षसहित आठजना पक्राउ

नेपालगञ्ज ।​ बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।​ घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। उनले प्रधानमन्त्रीले नागरिक...

पुरा पढ्नुहोस
राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्षकाे जेल सजाय

एजेन्सी ।  भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक...

पुरा पढ्नुहोस