प्रमुख समाचार

‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...

पुरा पढ्नुहोस
बाजुरामा गएराति भूकम्पको धक्का

काठमाण्डाै । बाजुरामा गएराति भूकम्प गएको छ । राति दश बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित...

पुरा पढ्नुहोस
राष्ट्रीय मदरसा संघले गर्यो फुयालको स्वागत केसीको बिदाई

कपिलवस्तु ।  राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ । राष्ट्रीय मदरसा...

पुरा पढ्नुहोस
रसिया सगँ नेपाल ३–० गोलले पराजित

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको...

पुरा पढ्नुहोस
बिस्वहिन्दु महासंघ कपिलवस्तुको उपाध्यक्ष तथा सह सचिबमा बाणगङ्गाका दुइ घिमिरे चयन

कपिलवस्तु । पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म,वेद,पुराणहरु प्रती देश बिदेशमा महत्व बढीरहेको देखिन्छ ।संसार भर हामी हिन्दुराज्य का नागरिक हौ भनेर गर्व गर्नका लागि हिन्दु धर्म को रक्षा आवस्यक छ।धर्म रक्षा र पहिचानको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा छोराले गरे आफ्नै बुवाको हत्या

कपिलवस्तु । कपिलवसतुमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
रुपन्देही र अर्घाखाँचीमा दुई बालकको डुबेर मृत्यु

रूपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ सुन्दरनगरस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक ९ वर्षीय बालको ज्यान गएको छ । वुटवल उपमहानगरपालिका ११ मझुवा बस्ने बाग्लुङ घर भएका बिष्णु विकको छोरा ९ वर्षीय प्रिन्स...

पुरा पढ्नुहोस
बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५०...

पुरा पढ्नुहोस
कपिलधाममाको गुरुकुल र कपिलमुनि आश्रममा ओलीले दिए ५ लाखको अक्षयकोष

कपिलवस्तु । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा राजनीतिक भन्दा अध्यात्मिक प्रवचनमा अझ प्रष्ट खुल्छन् । संस्कृतका प्रकाण्ड विद्वानहरुलाई माथ गर्ने ओलीले केही वर्षअघि अयोध्या नेपालमा थियो भन्दा सिंगो भारतमा समेत खैलाबैला भएको थियो...

पुरा पढ्नुहोस
सतभरामा रहेको श्री समय मात मन्दिरमा दशमीका दिन विशाल भण्डारा हुने

कपिलवस्तु । कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। चैत्र १७ गते शुक्रवार दशमीका दिन भण्डारा तथा प्रसाद वितरण सबै श्रद्धालु...

पुरा पढ्नुहोस