प्रमुख समाचार

बाजुरामा १७ वर्षीया सुत्केरीको निधन, एक शिशुको पनि मृत्यु

धनगढी । बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ। बिहीवार राति जिल्लाको बुढीगंगा नगरपालिका-२ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनले मृत्यु हुनुअघि २ शिशुलाई जन्म दिएकी...

पुरा पढ्नुहोस
नागरिककाे निराशालाई आशामा बदल्छु : राष्ट्रपति पौडेल

काठमाण्डाै  ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
२२ वटा सामुदायिक विद्यालयलाई ७२ लाख रुपैयाँ प्रदान गर्ने बाणगंगाको निर्णय

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक पुर्वाधार तर्फ नगरका विभिन्न २२ वटा सामुदायिक विद्यालयहरुलाई ७२ लाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ । आज शुक्रवार बसेको नगरको १३० औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीको संयोजकमा शर्मा

उपकार अनलाइन, सैनामैना । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) संयोजकमा संयोजक दिपिका शर्मा चयन हुनुभएको छ । रुपन्देहीको जिल्ला भेलाले शर्मालाई सर्वसम्मत चयन गरेको हो । यस्तै...

पुरा पढ्नुहोस
छत्रकोट गुल्मीमा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

कालिदास आत्रेय, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। छत्रकोट गाउँपालिकाको खर्ज्याङ खेल मैदानमा दुई दिनसम्म संचालन हुने खेलकुद प्रतियोगितामा अन्तरवडा स्तरिय भलिबल प्रतियोगिता , जनप्रतिनिधी , कर्मचारी...

पुरा पढ्नुहोस
नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाण्डाै  । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार...

पुरा पढ्नुहोस
नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई ५२ रनले हराएको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २...

पुरा पढ्नुहोस
राष्ट्रपति चयनका लागि मतदानको समय सकियो, केहीबेरमा मतगणना सुरु हुँदै

काठमाण्डाै । राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका मतदाताले भने...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा । यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । विसं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको...

पुरा पढ्नुहोस
पौडेल र नेम्वाङद्वारा एकअर्काको प्रशंसा

काठमाण्डाै । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको प्रशंसा गरेका हुन् । नेम्वाङकै  नेतृत्वमा देशमा संविधान आएको...

पुरा पढ्नुहोस