प्रमुख समाचार

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्। २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्। यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण...

पुरा पढ्नुहोस
नेपाल खेलकुद महासंघको केन्द्रिय सचिवमा कपिलवस्तु इन्चार्ज सुबेदीको उम्मेद्वारी घोषणा

कपिलवस्तु । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा कपिलवस्तुका इन्चार्ज श्याम सुबेदीले उम्मेद्वारी घोषण गर्नुभएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको यहि फागुन ७, ८ र ९ गते विराटनगरमा हुन गैरहेको महाधिवेशनको लागि...

पुरा पढ्नुहोस
बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ

काठमाडौँ । बालाजुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई...

पुरा पढ्नुहोस
ग्यास सिलिण्डर विस्फोटमा घाइते हरिकला भण्डारीको निधन

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । हरिकला ८६ वर्षको...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा बुधवार विविध कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल जारी खेल सप्ताहमा आज(बुधबार ) विभिन्न खेलहरु सम्पन्न भएका छन । बिद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्य सहित सञ्चालन गरिएको खेल सप्ताहमा आज विभिन्न...

पुरा पढ्नुहोस
लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु

विजयनगर । कपिलवस्तु शिवराज नगरपालिका १० लालपुरमा आधारभुत पत्रकारिता तालीम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना , वडा न १० को सहयोगमा मंगलवार वाट तीन दिने पत्रकारीता तालीम सुरु भएको...

पुरा पढ्नुहोस
संस्कृत भाषामा हिन्दु मात्रै नभई बौद्ध, जैन धर्मसम्बन्धी विषयवस्तु पनि छ : राष्ट्रपति भण्डारी

तुलसीपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद केन्द्रीय विद्यापीठ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले आयुर्वेद उपचार पद्धतितर्फ पछिल्लो समयमा आकर्षणक बढ्दै गएकाले...

पुरा पढ्नुहोस
प्रदेश स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालमा रक्तदान

तौलिहवा। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बृहद् रक्तदान गरिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा २२ जनाले रक्तदान गरेको अस्पतालका सूचना अधिकारी डा. गणेश क्षेत्रीले बताउनुभयो । सो अवसरमा रक्तदान गर्दै प्रमुख जिल्ला अधिकारी शङ्करहरि...

पुरा पढ्नुहोस
तीन तहका सरकारबीच सहकार्य आवश्यक छ : मुख्यमन्त्री गिरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन्। उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याए ।प्रदेश स्थापना दिवसका अवसरमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १० वटा मन्त्रालय भवनको शिलान्याश

बुटवल । लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन शुरु गरेको छ । भवनहरुको बुधबार मुख्यमन्त्री लिला गिरीले शिलान्याश गरेका छन् । प्रदेश सरकार स्थापना प्रवेशको छैठौं वर्ष प्रवेशको अवसर...

पुरा पढ्नुहोस