प्रमुख समाचार

सैनामैना । सैनामैना व्यापार संघले पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ ।संघले स्टल बुकिङ खुल्ला गर्दै आफुले उत्पादन गरेका समाग्री तथा वस्तुहरु प्रदर्शन गर्न, खानाको...
पुरा पढ्नुहोस
देउखुरी। लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ...
पुरा पढ्नुहोस
कपिलवस्तु । उद्योग व्यापार सङ्घ कपिलबस्तुले १३ औं कपिलबस्तु महोत्सबको अवसरमा सम्पुर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ । ’राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १...
पुरा पढ्नुहोस
एजेन्सी । टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४...
पुरा पढ्नुहोस
गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सबै वडाहरुमा MPDSR (Maternal and perinatal death surveillance and response) अर्थात् मातृ र प्रसव मृत्यु निगरानी र प्रतिक्रिया सम्बन्धी समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको...
पुरा पढ्नुहोस
प्युठान। माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी...
पुरा पढ्नुहोस
कपिलवस्तु । कृष्णनगर माघ २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्ल्स कालेजमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खा नेपाली को पहलमा आज निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर...
पुरा पढ्नुहोस
बुटवल । शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ । संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको...
पुरा पढ्नुहोस
