प्रमुख समाचार

प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
करेन्ट लागेर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

अर्घाखाँची ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...

पुरा पढ्नुहोस
१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

कपिलवस्तु । भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक...

पुरा पढ्नुहोस
राष्ट्रपतिकाे चुनाव फागुन २५ गते

काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदाे चैत ३ गते शुक्रवार हुने गरी आज साेमवार मिति...

पुरा पढ्नुहोस
भारतमा पुलिसले गरे मन्त्रीको हत्या

विजयनगर । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन्।  सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए। घाइते...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा कांग्रेसले दाबी गर्न मिल्दैन : महासचिव पोख्रेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर  पोख्रेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नमिल्ने बताएका छन्। आज (सोमबार) विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्। महासचिव पोखरेलले  नेपाली कांग्रेसले पहिला आफूले आफ्नो ‘पोजिसन’...

पुरा पढ्नुहोस
शहीदको सम्मानका लागि देश विकासको सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार आज शहीद दिवसको अवसरमा लेनचौरमा रहेकाे शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले...

पुरा पढ्नुहोस
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु

नेपालगञ्ज  । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज बिहान मृत्यु भएको छ  । घटनामा श्रीमती ३० वर्षीया गङ्गा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर-१ शान्तिनगर...

पुरा पढ्नुहोस
गैडहवा ९ मा एक दिने नि शुल्क स्त्रीरोग स्वास्थ्य शिविर सम्पन्न

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वाड न . ९ स्थित शिवनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्त्रीरोग सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट २४८ जनाले सेवा लिएका छन । कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस
लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा...

पुरा पढ्नुहोस